• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

११४ औं अन्तराष्ट्रिय नारी दिवसमा चितवनका ८ दिग्गज महिलाको सम्मान


भरतपुर, फागुन २६
चितवन जिल्लालाई कर्मभुमि बनाई विभिन्न विधागत क्षेत्रमा पहिलो पटक काम शुरु गर्ने तथा पहिलो पटक नेतृत्वमा पुगेका दिग्गज महिलाहरुलाई चितवनमा भव्य समारोहका बीच सम्मान गरिएको छ । ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले भरतपुरमा समाज रुपान्तरणको अभियानमा न्यायिक, स्वास्थ्य,शिक्षा, सहकारी र यातायातको क्षेत्रमा अगुवाई गर्ने अग्रज महिलाको खोजी गरि सम्मान गरेको हो । सम्मानित हुनेमा चितवनको पहिलो महिला कानुन व्यवसायी अधिवक्ता फुलमाया रानाभाट, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शारदा कुवँर, पहिलो परिचारिका शकुन्तलादेवी थापा पन्त, पहिलो महिला एक्साभेटर चालक बसन्ती गुरुङ्ग, नेपाल शिक्षक संघ चितवनमा निर्वाचित पहिलो महिला अध्यक्ष इन्दिरा मरहठ्ठा, अखिल नेपाल क्रान्तिकारी शिक्षक संगठनमा निर्वाचित पहिलो महिला अध्यक्ष मन्जु सिम्खडा र लामो समयदेखि आदर्श नारी क्लिनिकमा सेवारत संघर्षशील एकल महिला शिव कुमारी बस्याल रहनुभएको छ । उहाँहरुलाई आदर्श नारी विकास केन्द्र संस्थापक एवं आदर्श गृह नेपालका संरक्षक मीना खरेल र कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य महिला नेतृ माननीय डाः डिला संग्रौलाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । सम्मानित महिला डाक्टर कुवँरले ६० बर्ष पुुगेका आफ्नो कार्यरत संस्था आशा अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गर्नुभयो । अधिव क्ता रानाभाटले सम्मानले आफ्नो जिम्मेवारी थप बढेको बताउँदै आगामी दिनमा पनि हिंसामा परि न्यायको पहुँचबाट टाढा रहेका महिलाहरुको न्यायका लागि ससक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Advertisement

कार्यक्रमममा बोल्दै माननीय डाः संग्रौलाले चितवनमा अग्रणी स्थानमा रहेर सेवा गरिरहेका महिलाहरुलाई राज्यले नै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । महिलामा लगानीःः सभ्य र समुन्नत समाजको थालनी भन्ने नारालाई दिवसमा मात्र सिमित गर्न नहुने उहाँको तर्क थियो । गृहिणी महिलाको कामको सम्मान स्वरुप सामाजिक सुरक्षा भक्ताको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय माया श्रेष्ठ, माननीय गिता गुरुगं, जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर महामनगरपालिका स्वास्थय तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी उपरिक्षक भावेश रिमाल, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Advertisement

आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले यो दिवस देशव्यापी रुपमा भव्य र व्यवस्थित रुपले मनाउन सरकारी तवरबाट नै आब्हन गरिएको थियो । यस दिवस मनाउन राजनीतिक तवरबाट शुरु भएको भएतापनि हाल महिला अधिकार, महिला सशक्तिकरणर लैगिंक समानता आदि सवालहरु अन्तराष्ट्रिय महिला दिवसका विषयहरु बन्ने गरेका छन् ।
आदर्श नारी विकास केन्द्रले यस दिवसलाई प्रत्येक बर्ष विशेष पर्वको रुपमा मनाउने गर्दछ । संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा दिवसीय कार्यक्रमका संयोजक उपाध्यक्ष शीशाराई मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

आइतबार, फागुन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती नदीमा छाडियो १३३ गोही
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.