• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

चितवन बारले स्वर्ण महोत्सव मनाउने


चितवन, फागुन ११-
चितवन जिल्ला अदालत बार एशोसिएशनले ५० औँ बर्ष प्रवेशका अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । वि.सं २०३० चैत्र २० गते स्थापना भएको बारले एक महिनाभन्दा बढी विविध कार्यक्रमको आयोजना गरी मनाउने स्वर्ण महोत्सव आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

Advertisement

स्वर्ण महोत्सवको सुरुवात बारले पहिलो दिन शुक्रबार पुष्पबाटिकाको स्थापना र दिपावली गरेको छ । चैत्र २० गतेसम्म हुने कार्यक्रम अन्तरगत कानुन, न्याय, रक्तदान तथा खेलकुद जस्ता विविध कार्यक्रम समाबेश छन् । दोस्रो कार्यक्रम अन्तरगत फागुन १८ गते चितवन जिल्लाका सात वटा पालिकामा कानुनी सचेतना, १९ गते न्यायिक प्रकृयामा बारको भूमिका र कानुन व्यवसायीको आचारसंहिता विषयक गोष्ठीको आयोजना गरिएको छ ।

Advertisement

बारको भवनमा हुने गोष्ठीमा नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख अतिथिका रुपमा आउने कार्यक्रम रहेको चितवन बारका अध्यक्ष खगराज कंडेलले जानकारी दिए । फागुन २४ गते जिल्ला अदालत परिसरमा अदालत र बार बीच मैत्रीपूर्ण खेलकुद, चैत्र २ गते न्याय सम्पादन प्रकृयामा अनुसन्धानकर्ता, अभियोजन, अर्धन्यायिक निकाय निकुञ्ज, वन, मालपोत, सञ्चारकर्मी बिच प्रतिरक्षा कानुन व्यवसायीको प्रभावकारी भूमिका विषयक अन्तरक्रियात्मक गोष्ठी हुनेछ । सो गोष्ठीमा महान्यायाधिवक्ता आउने कार्यक्रम रहेको छ ।

यस्तै चैत्र ९ गते देवघाट स्थित राम जानकी बालिका आश्रम र भरतपुर स्थित मानव सेवा आश्रममा भोजन व्यवस्थापन, चैत्र १७ गते रक्तदान, १९ गते बार परिसरमा दिपावली र चैत्र २० गते स्वर्ण महोत्सवको समापन गरिने छ । चितवन बारमा १९५ जना कानुन व्यवसायी आवद्ध रहेका छन् । त्यसमध्ये ६ जना वरिष्ठ अधिवक्ता रहेका छन् । यहाँ २२ जना महिला कानुन व्यवसायी रहेका छन् । चितवन बारमा आवद्ध भएका कानुन व्यवसायी मध्ये वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल राष्टिय सभा सदस्य, वरिष्ठ अधिवक्ता कृष्णभक्त पोख्रेल संविधान सभा र प्रतिनिधिसभा सदस्य र शिवकुमारी गोतामे प्रतिनिधिसभा सदस्य भइसकेका छन् । अधिवक्ता नन्दलाल महतो उच्च अदालतको न्याधीश समेत बन्न सफल भएका छन् ।

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती नदीमा छाडियो १३३ गोही
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.