• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

उवासंघ चितवनको कार्यसमिति विस्तार


भरतपुर,
चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति सदस्य मनोनित गर्नु भएको हो ।

Advertisement

अध्यक्ष श्रेष्ठले कार्यसमिति सदस्यमा मुकुन्द गौतम, सन्तोष देवकोटा र शिलु अग्रवाललाई मनोनयन गर्नु भएको हो । यसैगरी अध्यक्ष श्रेष्ठले आगामी कार्यकालको लागि विशाल श्रेष्ठलाई कृषि विशिष्ट सदस्य, सुर्य नारायण पौडेललाई पर्यटन विशिष्ट सदस्य, डा. मनोहर प्रधानलाई स्वास्थ्य विशिष्ट सदस्य र बिमल श्रेत्रीलाई शिक्षा विशिष्ट सदस्यमा मनोनित गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले संघको कानुनी सल्लाहकारमा गोविन्द सिग्देल र राजश्व सल्लाहकारमा विमान कार्की मनोनित गर्नु भएको छ । यो संगै संघको कार्यसमिति ३५ सदस्यीय बनेको छ ।

Advertisement

यसैगरी आइतबार नै संघको सचिवालयमा मनोनित कार्यसमिति सदस्य, विशिष्ट सदस्य र कानुनी सल्लाहकारलाई बधाई तथा शुभकामना सहित मनोनयनपत्र हस्तान्तरण गरिएको थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान, संघका कार्यकारी निर्देशक निल बहादुर केसी, कार्यक्रम अधिकृत गणेश सुवेदीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले मनोनित हुनुभएकाहरुमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा संघ र उद्योगी व्यवसायीहरुको हितको लागि क्रियाशिल भएर लाग्न आग्रह गर्नु भयो भने मनोनित सदस्य एवं सल्लाहकारहरुले आफ्नो क्षेत्रवाट संघको उदेश्य प्राप्तीको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सोमबार, माघ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती नदीमा छाडियो १३३ गोही
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.