• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनमा एस डि टेक कम्पनीले एक महिने डिजिटल उद्यमी तालिम गर्ने


चितवन – चितवनमा एस डी टेक कम्पनीले एक महिने डिजिटल उद्यमी तालिम गर्ने भएको छ । डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एस कम्पनीले फागुन १ गतेदेखि १ महिने ‘डिजिटल उद्यमी तालिम गर्ने भएको हो ।

Advertisement

आज (विहिबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गरी कम्पनीले ‘डिजिटल उद्यमी’ तालिम आयोजना गर्न लागिएको बताईको छ ।

Advertisement

स:शुक्ल संचालन हुने उक्त तालिममा बढीमा ६० घण्टाको कोर्स उपलब्ध गराइने कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए । “अहिले स्वदेशमै व्यवसाय गरिरहेका, व्यवसाय गर्न खोजि रहेका, स्टार्टअप गरिरहेका वा स्टार्टअप गर्न खोजिरहेका युवाहरूलाई लक्षित गर्दै यो तालिम आयोजना गर्न लागेका छौं,” देवकोटाले भने, “यसले उनीहरूलाई व्यवसाय डिजिटल माध्यममा विस्तार गर्न टेवा पुर्याउँछ ।”

तालिममा सहभागी हुनेले सोसल मिडिया मार्केटिङ सिक्न सक्नेछन् । त्यसका साथै सामाजिक सञ्जालमा कसरी पेज बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्ट गर्ने, ती पोस्टकसरी व्यवस्थापन गर्ने, पोस्ट कसरी डिजाइन गर्ने, पेजमा कसरी एड रन गर्ने भन्ने विषयमासिकाइने देवकोटाले सुनाए ।

पछिल्लो समय सामाजिक सञ्जालका अकाउन्ट ह्याक हुने गतिविधि पनि बढ्दै गएका छन् । तालिममा सहभागी हुनेले त्यस्ता घटनाबाट आफू कसरी जोगिने, सामाजिक सञ्जाल कसरी सुरक्षित राख्ने लगायतका साइबर सचेतनाबारे जानकारी पाउने उनको भनाइ छ । त्यसका साथै सहभागीले डिजिटल माध्यममा बिल तयार पार्ने, रेकर्ड राख्ने, कारोबार अगाडिबढाउने सकिने विषयमा पनि जान्न पाउनेछन् ।

उनले व्यवसायका लागि आवश्यक पर्ने सफ्टवेयर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सम्पूर्ण जानकारी साथै वेबसाइट व्यवस्थापन तथा एसईओको बारेमा जानकारी दिने बताए ।

कार्यक्रममा सहभागी हुनेले नेपाली टाइपिङ गर्न सिक्नुका साथै वर्ड, पीपीटी तथा एक्सल सफ्टवेयर समेत प्रयोग गर्न जान्नेछन् । यो चितवनका उद्यमीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको तालिम हो । तालिममा भौतिक रुपमा सहभागी हुनुपर्ने छ । तालिमबारे ९८५५०१८०४६ मा सम्पर्क गरेर थप बुझ्न सकिने कम्पनीले बताएको छ ।

एस।डि टेक कम्पनी प्रालि सन् २०१९ मा स्थापित डिजिटल मार्केटिङ तथा आइडी सेवा प्रदान गर्ने कम्पनी हो । यसको मुख्यालय चितवनको भरतपुरमा रहेको छ । एसडीटेकले विगत दुई वर्षदेखि अवसर एकेडेमीमार्फत विभिन्न किसिमका आईटीतथा डिजिटल मार्केटिङ सम्बन्धी तालिम प्रदान गर्दै आईरहेको छ ।

शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती नदीमा छाडियो १३३ गोही
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.