• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

देशभरका सुकुम्वासीको एउटै स्वरः पहिला लालपुर्जा अनि मात्रै भोट


चितवन । नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले नयाँ आयोग गठन गरेर नभई फास्टट्रयाकबाट लालपुर्जा दिन माग गरेको छ । समाजले आज चितवनमा पत्रकार सम्मेलन गरी सरकारी ढुकुटी मात्रै दोहान गर्ने तर सुकुम्वासी सधैँ लालपुर्जा विहिन बनाउने आयोग गठन नगर्न भन्दै छिटो भन्दा छिटो लालपुर्जा दिन माग गरेको हो ।

Advertisement

हरेक राजनीतिक दलहरुले सुकुम्वासीलाई लालपुर्जा दिन्छु भनेर घोषणा पत्रमा भन्ने तर व्यवहारमा कहिल्यै काम नगर्ने वारे आफूहरु जानकार रहेको भन्दै अव पहिला लालपुर्जा अनि बल्ला भोट दिने समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताउनुभयो । २०१३ देखि २०४६ सालसम्म ८ वटा र २०४६ पछि अहिलेसम्म १५ गरी २३ वटा भुमि सम्वन्धी समस्या समाधान गर्न आयोग गठन गरेपनि सरकारी ढुकुटी सकाउने सुकुम्वासीलाई आशआशैमा भोट वैँक मात्रै बनाएको भन्दै अव पहिला लालपुर्जा त्यसपछि मात्रै भोट दिने केन्द्रीय अध्यक्ष र कार्कीले बताउनुभयो ।

Advertisement

आफूहरु सुकुम्वासी मुक्त राष्ट्र निर्माणको अवधारणाका साथ अघि बढेको भन्दै ४० वर्षदेखि बसोवास गरी पटक पटक भोट हाल्दै आएका भुमिहिन,सुकुम्बासी,अव्यवस्थित वसोवासीलाई अव आयोग गठन वा विघठनको बहानामा लालपुर्जाको अधिकारबाट बञ्चित गराउन नपाइने बताउनुभयो ।

जग्गा सिफारिसको अन्तिम अधिकार वडालाई रहेको भन्दै सिधा र खर्चरहित बाटो अनुसार स्थानीय तहको सिफारिसमा नापी कार्यालयले जग्गा नाप्ने र मालपोत कार्यालयले लालपुर्जा दिने व्यवस्था मिलाउन अहिलेको सरकारसँग माग गरिएको छ । जोखिममुक्त क्षेत्रका बासिन्दालाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त भए सोही वडाभित्र वडाले सिफारिस गरे अनुसारको जग्गाको लालपुर्जा वितरणको व्यवस्था मिलाउन देउवा सरकारसँग माग गरिएको छ । देशभर करिव १२ लाख घरमा ७० लाख सुकुम्वासी,भुमिहिन र अव्यवस्थित रहेको समाजले जानकारी दिएको छ।

उनीहरुबाट करिव ४० लाख मत संख्या रहेको र लालपुर्जा नदिई चुनाव आए मत नहालि चुनाव बहिष्कार अभियान चलाउने समाजले चेतावनीदिएकोछ । छिटो भन्दा छिटो बसोवास गरेकै ठाउँको लालपुर्जा दिन माग गर्दै साउन २४ देखि देशभर संघर्षका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले देवी ज्ञवाली नेतृत्वको आयोगबाट भएका कार्यहरुबाट आफुहरु सन्तुष्ट रहेको र लालपुर्जा पाउने आशा हुँदाहुँदै विघटन हुँदा निराश भएको बताउनुभयो । जिल्ला सचिव मणिकुमार लामाले चितवनमा ३९ हजार ५९७ जनाले लालपुर्जा प्राप्तीका लागि फारम भरेको जानकारी दिनुभयो ।

शनिबार, साउन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.