• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन श्रेष्ठको प्यानलसहित उम्मेद्बारी घोषणा


चितवन – उद्योग वाणिज्य संघ चितवनका बरिस्ठ उपाध्यक्ष सुमन श्रेष्ठले प्यानलसहित अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन् । आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गरेका हुन् ।

Advertisement

यही पुष २१ र २२ गते हुन लागेको संघको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनको निर्वाचनबाट आगामि कार्यकालका लागि हालका बरिस्ठ उपाध्यक्ष रहेका श्रेष्ठले ५ जनाको प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

Advertisement

उनले घोषणा गरेको प्यानलमा (बरिस्ठ उपाध्यक्ष) पदका उम्मेद्वार चिरन्जिवी सुवेदी, (वाणिज्य तर्फ) उपाध्यक्षको पदमा राजेन्द्र ओली, (बस्तुगत तर्फ) उपाध्यक्षको पदमा नारायण प्रधान र (उधोग तर्फ) उपाध्यक्षको पदममा अशोक अधिकारी रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले आफु लगाएत आफ्ना प्यानलका सबै समुहहरुले उद्योग बाणिज्य संघ चितवनमा लामो समयदेखी आबद्द भई आफुहरुले उद्यमी व्यवसायीको हक, हितको संरक्षण, लागि आफुहरुले निरन्तर लागि परेको बताउदै आगामी दिनहरुमा पनि व्यवसाहिको समस्या, दु:ख सुखमा साथ दिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

संघको नेतृत्वका लागि अध्यक्ष पदमा अर्का उपाध्यक्ष सिरिष पन्त विच कडा प्रतिष्पर्धा हुने भएको छ । सिरिषले पनि अध्यक्षका लागि आफ्नो उम्मेद्वारी दिई सकेका छन् । संघको निर्वाचनमा ३ हजार भन्दा बढी मतदाताले भोट हाल्ने छन् ।

यस्तो छ , श्रेष्ठसमुहको प्यानलको प्रतिबद्द्ता

(१) उद्यमी व्यवसायीमा देखिएको चरम निरासालाई आशामा परिणत गर्न प्रयत्न गर्ने ।
(२) उद्यमी व्यवसायीको साना देखि नीतिगत समस्यालाई सम्बोधन गर्न पहल गर्ने ।
(३) व्यवसाय कर, घरवहाल कर, विज्ञापन करलगायत कर, राजश्व तथा अन्तःशुल्क सम्बन्धी
समस्या समाधानको लागि पहल गर्ने ।
(४) बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिंदा गरेको सम्झौता बमोजिमनै ब्याजदर अन्तिमसम्मकायम गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
(५) व्यवसाय दर्ता, नवीकरण जस्ता कार्य संघबाट सहजीकरण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने ।
(६) संघमा चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने ।
(७) आन्तरिक राजश्व कार्यालयको सहयोगमा आन्तरिक राजश्व कार्यालय परिसरमा संघको
कर तथा राजश्व परापर्श केन्द्र स्थापना गरी सदस्य व्यवसायीलाई निःशुल्क सेवा प्रदान
गर्ने ।
(८) चितवन जिल्लाको पूर्वि भाग र पश्चिम क्षेत्रबाट आउने सार्वजनीक सवारी साधनलाई
नारायणगढ बजारसम्म ल्याउन पहल गरी सबै क्षेत्रमा चढ्ने ओर्लने (Pick and Drop) कोव्यवस्था गर्ने ।
(९) चितवनको समग्र विकासको लागि वृहत आर्थिक वहस कार्यक्रमको आयोजना गर्ने ।
(१०) वर्तमान आर्थिक मन्दीलाई सम्बोधन गर्नको लागि सरकार र नीजी क्षेत्र संलग्न उच्चस्तरीयसंयन्त्र निर्माणको लागि नेउवामहासंघ मार्फत आवश्यक पहलकदमी गर्ने ।
(११) संघमा आवद्ध सदस्यको व्यवसायको बीमा गर्ने व्यवस्थाका लागि पहलकदमी गर्ने ।
(१२) कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनसंग सम्बन्धित ४ वटा राष्ट्रियस्तरका सम्मेलनको आयोजना गर्ने ।
१३) स्थायी प्रदर्शनी केन्द्रको स्थापना गरी नियमित रूपमा फरकफरक व्यवसायीका फरकफरक उत्पादन प्रवर्द्धन गरिने ।
१४) विकासका पूर्वाधार समयमानै निर्माण सम्पन्न गर्न पहल गर्ने ।
(१५) एक्जिम कोड दर्ता नवीकरण कार्यालय, नापतौल कार्यालय चितवनमा स्थापना गर्न पहल
(१६) स्थानीय, प्रदेश र संघीय सरकारसंगको सम्बन्ध र समन्वयमा विस्तार गर्ने ।
(१७) अन्तर्राष्ट्रिय उवासंघहरूसंग भगिनी सम्बन्ध कायम गरी चितवनको प्रवर्द्धन गर्ने ।
१८) नारायणगढलाई प्रवर्द्धन गर्न चितवनको प्रवेशस्थलमा नारायणगढको आकृति सहित
गर्ने ।१९) संघको संस्थागत र सचिवालय सुदृढीकरण गर्ने ।
(२०) संघको विधान समयानुकूल संशोधन गरी संघलाई जिल्लास्तरीय संघको रूपमा स्थापित गर्दै काम गर्दै संघप्रति सबैको अपनत्व बढाउन पहल गर्ने ।
२१) मेला महोत्सवलाई व्यवस्थित गर्ने
२२) सदस्यको मागमा आधारित कार्यक्रम आयोजना गर्ने ।
२४) संघमा वस्तुगत संघहरूको प्रतिनिधित्व बृद्धि गर्ने ।
२३) संघमा आवद्ध वस्तुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्ने ।
(२५) चितवनको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने मेला महोत्सवमा उद्योगी व्यवसायीहरूलाई सहभागी गराउन नेपाल उद्योग वाणिज्य
महासंघलगायत संस्थाहरूसँग पहल गर्ने ।
२६) सम्बन्धित निकायबाट हुने अनुगमनका कार्यहरूमा संघको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने
२७) चितवनमा औद्योगिक क्षेत्र र अटोल्याण्ड स्थापनाको लागि पहल गर्ने ।
२८) सफलता प्राप्त “एक गाउँ एक उत्पादन” कार्यक्रम पुनः सञ्चालन गर्ने नेपाल उद्योग
वाणिज्य महासंघसँग पहल गर्ने ।
२९) संघमा ७ वटै स्थानीय तहका उत्पादन तथा सेवाको प्रदर्शनी कक्ष स्थापना गर्ने ।
संघको सिफारिसमा मात्र गर्ने व्यवस्थाको लागि पहल गर्ने।

बुधबार, पुष १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती नदीमा छाडियो १३३ गोही
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
चितवनको ‘उपरदाङगढी’ नयाँ पर्यटकीय गन्तव्य
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुद्धको ७२ सिट क्षमताको जहाजले गर्‍यो काठमाडौं–भरतपुर परीक्षण उडान

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.