• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

सिमानामा काँडेतार लगाउने अभियानमा ‘काँडेतार’, पौष २१ मा चितवनमा च्यारिटी शो


चितवन । फाल्गुन २५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको राष्ट्रभावले ओतप्रोत चलचित्र ‘काँडेतार’ को चितवनमा च्यारिटी शो हुने भएको छ । चलचित्र निर्माण टिमले पौष २१ गते नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी गर्न लागेको हो । चलचित्र युनिटले आज (शुक्रबार) नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरेर २१ गते शनिबार ३ बजे च्यारिटी गर्न लागिएको जानकारी दिएको हो ।

Advertisement

जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, वौद्धिक व्यक्तित्व, पत्रकारलगायतलाई देखाउनका लागि च्यारिटी गर्न लागिएको चलचित्रका निर्माता, निर्देशक, लेखक तथा कलाकार नवल खड्काले जानकारी दिनुभयो । चलचित्रले सिमानाको गम्भीर बिषय बोकेकोले समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्गलाई च्यारिटी मार्फत चलचित्र देखाउन खोजिएको खड्काले बताउनुभयो ।

Advertisement

यसबाट चलचित्रको माउथ पब्लिसिटीमा सहयोग पुग्ने अपेक्षा समेत रहेको उहाँको भनाइ थियो । च्यारिटीबाट खर्च कटाएर बचेको रकम सिमा रक्षाका क्रममा तथा सिमानामा घटेका घटनाबाट घाइते भएकाहरुको उपचारका लागि सहयोग गर्ने निर्माण पक्षको योजना छ । चलचित्र युनिट अहिले देशभर च्यारिटी गर्दै हिँडिरहेको छ । काठमाडौंलगायत केही ठूला सहरहरुमा यस अघि नै च्यारिटी शो गरिसकिएको खड्काले जानकारी दिनुभयो । चितवनपछि अन्य सहरहरुमा पनि च्यारिटी गरिने उहाँले बताउनुभयो ।

माटो र मान्छे जोगाउन पर्छ भन्ने मूल कथा बोकेको चलचित्र ‘काँडेतार’ सिमानामा काँडेतार लगाउन पर्छ भन्ने अभियानसहित निर्माण भएको हो । खुला सीमाका कारण आपराधिक गतिविधि नियन्त्रण तथा नियमनका लागि सिमानामा काँडेतार लगाउन आवश्यक रहेको खड्काको भनाइ थियो । चलचित्रको माध्यमबाट सिमानामा काँडेतारको बहस र अभियान सुरु गर्ने प्रयास रहेको खड्काले बताउनुभयो । चलचित्र दशगजाको छाँयाकनको क्रममा सिमानामा देखिएको आपराधिक घटनाले नै ‘काँडेतार’ जन्माएको खडकाले जानकारी दिनुभयो ।

देशको सिमाना निर्क्यौल तथा रक्षाको बिषय चलचित्रमा उठान गरिएको छ । । राष्ट्र र राष्ट्रियताको बिषयमा राज्य गम्भीर हुनुपर्छ भन्ने कथा पनि चलचित्रले बोकेको उहाँले बताउनुभयो । यस्तै सीमा रक्षाका लागि युवाहरु देशमै बस्नुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिन खोजेको छ । चलचित्रमा नेपाली सिमानाको ईतिहास, अहिलेको समस्या र समाधानका बिषय रहेको खड्काको दाबी छ । उहाँले फाल्गुन २५ मा चलचित्रलाई एकल प्रदर्शन दिनुपर्ने बताउनुभयो ।

सोही दिन अन्य करिब चार चलचित्र पनि आउने चर्चा रहेकोले राष्ट्रभाव बोकेको “काँडेतार’ लाई एकल प्रदर्शन मिति दिन आग्रह गर्नुभयो । चलचित्रका कलाकार प्रशान्त यादवले सिमानामा देख्दै आएको आपराधिक घटनाले ‘काँडेतार’ मा काम गर्न प्रेरित गरेको बताए । चलचित्रले सिमानाको वास्तविकता देखाउन खोजेको भन्दै सच्चा देशभक्तहरुले चलचित्र ‘काँडेतार’ हेर्नै पर्ने बताउनुभयो ।

चलचित्रमा खड्का र यादवसँगै गौरव पहारी, सुर्बिना कार्की, रेविका गुरुङ, मुरलिधर, प्रेम सुब्बालगायतको पनि अभिनय रहेको छ । सत्याकला राई कार्यकारी निर्माता रहेको चलचित्र सौरभ लामाले खिचेँका हुन् । चलचित्रको टिजर र शिर्ष गीत सार्वजनिक भइसकेको छ ।

शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.