साउन २२ गते शुक्रबार आज भरतपुरको केही भागमा विधुत अवरुद्ध हुने भएको छ ।
भरतपुर १० को सिचाई रोड , भरतपुर ९ को केन्द्रीय बसपार्क पछाडिको र भरतपुर ७ को लालीगुरास चोकमा रहेको ट्रान्सफर्मरहरुको एलटि तार अपग्रेट गर्न लागिएकोले विधुत अवरुद्ध हुने भएको हो ।
सिचाई रोड , केन्द्रीय बसपार्क पछाडि र लालीगुरास चोक आसपासका क्षेत्रहरुमा ठाउँहरुमा विहान ९ बजेबाट साँझ ७ बजेम्म लाईन जाने नेपाल विधुत प्राधिकरण भरतपुर शाखाले जानकारी दिएको छ ।
Advertisement

