• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

ज्योतिषीय_परामर्श_किन ? ज्यो. सूर्य पौडेल


केही समयअगाडि अस्ट्रेलियामा बस्ने एक नेपाली मूलका सेवाग्राहीले फोन गर्दै निराश स्वरमा भने, ” गुरु ! कमाइ र ऋणको सन्तुलन भएन । निकै तनावमा छु । आफ्नो गाडी पनि बेचेँ । यहाँ चिट्ठा किन्न पाइन्छ । एउटा चिट्ठा पर्यो भने त लगभग जीवन नै सेटल हुन्छ । लौ न मेरो भाग्य बदलिदिनु पर्यो ।” …..यस्तै आशयका धेरै फोनहरू आउँछन् । धेरै सेवाग्राही यस्तै आशा राख्नुहुन्छ होला, एक दक्ष ज्योतिषीले भाग्य बदलिदिन सक्छ ।

Advertisement

हुन त मलाई पनि कुनै बिरामीलाई डाक्टरले शल्यक्रिया गरेर बचाउँदा लाग्छ, डाक्टरले मृत्यबाट बचायो तर खासमा डाक्टरले मृत्युबाट होइन, सम्बन्धित रोगको उपचार गरी उक्त समयमा रोगबाट बचाएको हो ।
जतिसुकै मीठो परिकार बनाउने भ‍ोजनविद् तथा कुकले पनि चिनीको स्वाद अमिलो बनाउन सक्दैन । किनकि चिनीको ‘भाग्य’ गुलियो नै हो । उसले सक्ने भनेको कस्तो परिकारमा, कति मात्रामा, कुन समयमा गुलियो मिश्रण गर्दा खाना बढी स्वादिष्ट र स्वस्थकर हुन्छ, कस्तो परिकारमा गुलियो मिसाउनु हुँदैन, कस्तो व्यक्तिले गुलियो खान मिल्छ, कस्तो व्यक्तिले गुलियो खान मिल्दैन भन्ने जस्ता कुराहरुको ज्ञान दिने मात्रै हो ।
फलित ज्योतिषीले पनि कुनै व्यक्तिको जन्मस्थानमा ऊ जन्मेको समयमा ग्रहहरुको अवस्था कस्तो थियो र त्यसको प्रभाव व्यक्तिको जीवनकालमा कस्तो पर्छ भन्ने कुराको विश्लेषण गर्ने मात्रै हो ।

Advertisement

जसरी खुर्सानी पिरो, कागती अमिलो, उखु गुलियो हुन्छ त्यसरी नै हरेक व्यक्तिमा पनि फरकफरक गुण हुन्छ । ज्योतिषीय परामर्शले त्यो गुण पत्ता लगाउन मद्दत पुर्याउँछ ।
गायन गुणयुक्त व्यक्तिलाई नृत्यमा नजान सल्लाह दिन्छ । स्वदेशमै उन्नति गर्न सक्ने योगयुक्त व्यक्तिलाई विदेशी भूमिमा पसिना खेर फाल्नबाट ज्योतिषीय परामर्शले बचाउन सक्छ । साहित्यमा उत्कृष्ट हुनसक्ने गुणयुक्त विद्यार्थीलाई अभिभावकको दबाबले विज्ञान पढेर डिप्रेसनको सिकार हुनबाट ज्योतिषीय परामर्शले बचाउन सक्छ । व्यवसायिक दिमाग भएको व्यक्तिलाई जागिरमा जाँदा उत्पन्न हुन सक्ने जीवन वितृष्णाबाट जोगाउन सक्छ । व्यक्ति व्यक्ति बीचको सम्बन्धको विश्लेषण गरी सम्बन्ध विच्छेदका लागि हुने अदालतक‍ो भीडलाई ज्योतिषीय परामर्शले कम गराउन सक्छ । यसरी जीवनमा हरेक पाटामा ज्योतिषीय परामर्शले मार्गनिर्देशन गरी प्रतिकूल र अनुकूल समयको पहिचान गरेर सफल जीवन जिउन मद्दत पुर्याउन सक्छ ।
हो, भाग्य छ भनेर डोकोमा दूध दुहेर खान पाइँदैन फेरि भाग्यमै छैन भने मुखैमा राखेको दूध पनि निल्न पाइँदैन ।

सफलताको लागि कर्मको विकल्प छँदै छैन तर कर्म गरेर मात्रै पनि सफल भइँदैन । यसर्थ वास्तविक सफलताको लागि आफूअनुकूलको कार्यक्षेत्रमा उचित समयमा उचित तरिकाले कर्म गर्नुपर्छ ।
कुन व्यक्तिले, कुन समयमा, कुन कार्यक्षेत्रमा, कसरी कुन कर्म गर्दा सार्थक सफलता प्राप्त हुन्छ भन्ने विश्लेषण एक दक्ष ज्योतिषीले गर्न सक्छ । भाग्य नै बदल्न भने होइन । वर्षालाई रोक्न सकिदैन तर सम्भावित वर्षाको पूर्वानुमान गरी छाता वा ओतको व्यवस्था गर्न सकिन्छ ।

(लेखक ‘ज्योतिष रत्न’-२०७५ अवार्डबाट सम्मानित छन् )

मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै
राप्ती नदीमा छाडियो १३३ गोही
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ
विपन्नका लागि आम्दानीको स्रोत बन्दै काफल

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.