• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

जलवायु परिवर्तन परियोजनामा अन्तर्राष्ट्रिय सहकार्यको लागि अर्किड स्कूल छनौट


भरतपुर, चितवन ।

Advertisement

जलवायु परिवर्तन परियोजनामा अन्तर्राष्ट्रिय सहकार्यको लागि अर्किड स्कूलको चयन भएको छ । यस परियोजनाको उद्देश्य डिजिटल प्रविधि, विज्ञान र कलालाई प्रयोग गरी, नेपाल र स्कटल्याण्ड (बेलायत) मा रहेका समुदायहरु वीच मिलेर काम गर्नु र जलवायु सकंट सँग जुध्नको लागि समाधान खोज्नु हो । यो परियोजना ’इंगेज नेपाल विथ साइन्स’ को एक अग्रगामी पहल हो । ब्रिटिश काउन्सिलद्धारा सहयोग प्राप्त उक्त कार्यक्रमको उद्येश्य जलवायु परिवर्तन सम्वन्धि विश्वव्यापी छलफललाई प्रोत्साहीत गर्नु र नोभेम्बर २०२१ मा हुने जलवायु परिवर्तन शिखर सम्मेलन कोप–२६) लाई सकारात्मक मार्गदर्शन दिनु रहेको छ ।

Advertisement

डा. अल्बा एडिनबर्गद्वारा स्थापित ’इंगेज नेपाल विथ साइन्स’ एडिनबर्ग विश्वविद्यालय (बेलायत) र रिसर्च इन्र्सीचच्युट फर वायोसाइन्स एण्ड वायोटेक्नोलोजि (रिब) वीचको सहकार्य हो । यसको उद्येश्य नेपालमा रहेको समुदायहरुलाई विज्ञानसँग सशक्त वनाउन र स्टिममा विश्वास निर्माणको लागी हो ।

अर्किड स्कूलले प्राचार्य डा. खेम आचार्यको नेतृत्वमा विज्ञान शिक्षकहरू निरज महतो , लिल बहादुर हमाल, मिलन पनेरु र चमकला थापा सहितको अनुसन्धान टोलि गठन गरेको छ । अर्किडका विद्यार्थीहरु विभिन्न बैज्ञानिक उपकरणहरु र अन्तराष्ट्रिय बैज्ञानिक प्रोटोकलको प्रयोग गरी जैविक विविधता, फोहोर, वायुको गुणस्तर र जल प्रदुषण सम्वन्धि धेरै परियोजनाहरुमा संग्लन हुने छन् । विद्यालयमा जडित मौसम स्टेशनबाट विद्यार्थिहरुले वर्षा, तापक्रम, चाप, आद्रता र कार्वनडाईअक्साइड मापन गर्नेछन् ।

अर्किड र गोर ग्लेन स्कूल (स्कटल्याण्ड) बाट विद्यार्थीहरु आफ्नो नतिजा प्रस्तुत र जलवायु संकटको समाधान खोज्न हरेक हप्ता विचार–विमर्श गर्नेछन् । यस अतिरिक्त उनीहरु आ–आफ्ना संस्कृति र शैक्षिक प्रणालीको अनुभव आदान–प्रदान गर्नेछन् ।

अन्तर्राष्ट्रिय जलवायु सम्मेलन ’कोप–२६’ प्रति लक्षित उक्त कार्यक्रममा ब्रिटिस काउन्सिलले आर्थिक सहयोग लगायत वैज्ञानिक उपकरण र आवश्यक डिजिटल पुर्वाधार वनाउन मद्यत गर्नेछ । उक्त अनुसन्धान्तमक कार्यबाट जलवायु सम्वन्धी ज्ञान, जलवायु परीवर्तनले पारेको प्रभाव र न्युनिकरण उपायहरुको साथै विद्यार्थीहरुको सोध पत्र, लेख रचना, बैज्ञानिक सिप र विश्लेषणात्मक क्षमताको विकास हुने प्राचार्य डा. खेम आचार्य वताउछन् ।

’अन्तराष्ट्रिय स्कुल अवार्ड ’, अन्तर्गतका प्रोजेक्टहरूबाट प्राप्त ज्ञान, सीप र क्षमताले थप प्रोजेक्टहरूमा सहकार्य गर्न उत्प्रेरणा प्राप्त भएको विधार्थीहरूको भनाइ रहेको छ ।

मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.