• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

गुरुकुल संचालनार्थ महायज्ञ हुने


पौष १३, चितवन

Advertisement

श्रीलक्ष्मीवैकुण्ठ मन्दिर , भरतपुर-४, धर्मचोक,लंकु, चितवनद्वारा संस्थापित एवम् संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सर्वाङ्गीण विकासार्थ आगामी २०७९ माघ २१ देखि फागुन ६ गतेसम्म श्रीलक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या-संरक्षण-महायज्ञ-महोत्सव २०७९ हुने भएको छ। मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यज्यूको सभापतित्व तथा ईश्वरकृष्ण महाराजको प्रमुख आतिथ्यमा आज आयोजित भेलाले तुलसीराम सापकोटाज्यूको संयोजकत्वमा पछि विस्तार हुने गरी महायज्ञ सम्पादन समिति गठन गरेको छ ।यस्तै समितिको सह- संयोजकमा टीकाराम कंडेल , चेतनारायण सापकोटा , सीता गौतम, यमलाल कंडेल , विष्णु सापकोटा ,केशवभक्त सापकोटा , फूलनाथ निउरे, पवित्रा सापकोटा सचिवमा रामचन्द्र सापकोटा , सह- सचिवमा डा. लक्ष्मीनाथ कंडेल , डा. गोपीनाथ कंडेल , माधव सापकोटा , लक्ष्मी रिजाल सापकोटा , सुदर्शन कंडेल कोषाध्यक्षमा रामप्रसाद कंडेल , सह- कोषाध्यक्षमा नवराज सापकोटा , कुलनाथ कंडेल , सदस्यहरूमा भूपतिदास सापकोटा , हरिप्रसाद आचार्य , ईश्वरीप्रसाद कंडेल , कृष्णप्रपन्न गौतम, हरिप्रपन्न कंडेल ,प्रताप कंडेल , गोकर्णनिवास त्रिपाठी, हिरामणि खराल, प्रेमनिधि भारद्वाज,भानुभक्त कंडेल लगायत हुनुहुन्छ । यस्तै भेलाले विभिन्न उपसमितिहरूको पनि गठन गरेको छ।मातृशक्ति परिचालन उपसमितिको संयोजकमा गङ्गा सापकोटा , प्रचार -प्रसार संयोजकमा राजु सापकोटा तथा युवा परिचालन संयोजकमा हरीश कंडेल हुनुहुन्छ ।

Advertisement

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा , भरतपुर -४ का पूर्व वडाध्यक्ष हरिप्रसाद आचार्य ,गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा , गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटा , गुरुकुल संचालक समितिका सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष यमलाल कंडेल , गण्डकी-नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाज, प्रा.डा. केशवभक्त सापकोटा , ईश्वरीप्रसाद कंडेल , बाबुराम खरेल, चेतनारायण सापकोटा, हिरामणि खराल लगायत उपस्थित रहनुभएको कार्यक्रमको संचालन गुरुकुल संचालक समितिका उपाध्यक्ष डा.गोपीनाथ कंडेलले गर्नुभएको थियोे ।

२०४४ सालमा स्थापना भएको र हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुने सो गुरुकुलमा देशका विभिन्न स्थानका ५५ जना विद्यार्थीहरू अध्ययन गरिरहेको गुरुकुलका प्रधानाध्यापक डा. लक्ष्मीनाथ कंडेलले जानकारी दिनुभयो।

बुधबार, पुष १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.