काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न आदेश दिएको छ। शुक्रबार अदालतले जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उक्त आदेश दिएको हो।
Advertisement

