• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

अाफ्ना उमेदवारहरूलाई हार्ने छुट छैन – लाेकतान्त्रिक बाम गठबन्धन


भरतपुर, ११ कार्तिक ।
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत ५ दलिय गठबन्धनका साझा उमेदवार डा. भाेजराज अधिकारीले गठबन्धनको विश्वासलाई टुट्न नदिने बताएका छन् ।लाेकतान्त्रिक-बाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ अगुवा कार्यकर्ताकाे संयुुक्त भेलालाई सम्बाेधन गर्दै उनलेे कानुनी र व्यवहारिक मार्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्यसकारण चुनावमा रणनीतिक याेजनासहित प्रस्तुत हुन उनलेे नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।

Advertisement

५ दलिय गठबन्धन अन्तर्गत चितवन ३ (क) साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले अहिलेकाे संविधानलाई परिस्कृत गरेर अघि बढ्न अाफुहरूलाई निर्वाचित गराउन अाग्रह गरेका छन् । कृषि प्रधान देश यथार्थमा अघि बढाउन अाफुहरू संसदमा जानुपर्ने उनको दाबी छ । नेपालमा अहिले देखिएका समस्या हल गर्न कृषि क्षेत्रमा बैज्ञानिकिकरण गर्न जरुरी रहेको उनलेे बताए ।

Advertisement

सरकारमा गएर जनताको हित गर्न गठबन्धन निर्माण भएको नेपाली कांग्रेसका नेता रामकृष्ण घिमिरेले बताएका छन् ।
कानुन निर्माणका लागि याेग्य उमेदवार प्रस्तुत गरिएको उनलेे बताए । विज्ञहरू नै निति निर्माणका लागि अब्बल रहेको उनको भनाई छ । डा. भाेजराज कांग्रेसको पनि उमेदवार भएको उनलेे बताए ।शेर बहादुर देउवालाई प्रचण्डकै पहलमा प्रधानमन्त्री बनाएकाले एकअर्काले लगाएकाे गुण तिर्ने समय अाएकाे उनलेे बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि जाेगाउन गठबन्धन अाएकाे बताईन् । गठबन्धनप्रति ईमान्दार भए सुखद परिणाम प्राप्त हुने उनको दाबी छ ।विकासका लागि याेजना अघि बढेको उनलेे बताईन ।यस्ता अायाेजना अघि बढ्दा गठबन्धन साथमा रहने उनको विश्वास छ । कतिपय काममा निर्माण व्यवसायीकाे ढिलासुस्ती भएकोले समस्या अाएकाे उनलेे जानकारी दिईन । विकासको नयाँ माेडल दिन भरतपुर तयार रहेको उनको भनाई छ ।

गठबन्धन दलका स्थानीय नेताहरूले अाफ्ना उमेदवारलाई जनपक्षीय कार्य गर्ने गरि निर्वाचित गराउनुपर्ने बताएका छन् । जनताको जित हुने गरि अघि बढ्ने उनीहरूकाे जाेड छ ।उनीहरूले गठबन्धनलाई अघि बढाउन वडा वडामा जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।गठबन्धनको मर्म र अावश्यकताबारे बुझाउन जरुरी रहेको नेताहरूले बताएका छन् ।कार्यक्रममा गठबन्धन दलका जिल्ला नेताहरू सहभागी थिए ।

शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

भर्खरै

  • १.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • २.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.