• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

गठबन्धनलाई विजयी गराउन बुद्धिजीवी र पेशाकर्मीहरू सक्रिय


माडी, ५ कात्तिक ।
बाम लाेकतान्त्रिक गठबन्धनलाई विजयी गराउन बुद्धिजीवी र पेशाकर्मी अगुवाहरू सक्रिय भएका छन् । यसै सन्दर्भमा माडीका
बुद्धिजीवी एवं पेशाकर्मीहरूले संयुुक्त भेला आयाेजना गरेका छन् । उनीहरूले समाजमा स्थापित उमेदवार मैदानमा आएकोले विजय निश्चित रहेको बताएका छन् ।यसैक्रममा माओवादी केन्द्रका नेता सुर्य सुवेदी पथिकले भेलालाई नागरिक आन्दोलनकाे संज्ञा दिए । साे भेलालाई सम्बाेधन गर्दै जनताको माग र आवश्यकता पूरा गर्न गठबन्धन अघि बढेको बताए ।

Advertisement

संविधानसभा सदस्य रामकृष्ण घिमिरेले लाेकतन्त्र संरक्षणकाे जिम्मेवारी बुद्धिजीवीको हातमा रहेको बताए । देशका विभिन्न ठाउँमा गठबन्धन भएको उल्लेख गर्दै उनलेे असन्तुष्टि सार्वजनिक गर्नु अहिले ठिक नभएको बताए । उनलेे सबैले त्याग गरेको र त्यसको ईतिहासले मूल्यांकन गर्ने पनि बताए ।

Advertisement

उम्मेदवारकाे मूल्यांकन गरेर मत दिने सुझाव दिन बुद्धिजीवी र पेशाकर्मीहरूलाई वरिष्ठ चिकित्सक डा. भाेजराज अधिकारीले आग्रह गरेका छन् । भेलालाई सम्बाेधन गर्दै प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लाेकतान्त्रिक गठबन्धनका उमेदवार डा. अधिकारीले विकास र परिवर्तनको मुद्दा अघि बढाउने याेजना आफूसँग मात्रै रहेको बताएका छन् । आफूले दीर्घकालीन विकास रणनीति अघि बढाउनले बचनबद्वता व्यक्त गरेका छन् । मंसिर ४ गतेसम्म आफूसँग केही नहुने बताएका उनलेे बुद्धिजीवी एवं पेशाकर्मीहरूकाे याेजना अनुसार काम गर्ने विचार राखे ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राष्ट्रिय परिस्थितिले गठबन्धन निर्माण भएको बताए । संसद विघटन र प्रतिगमनका विरूद्व एकताबद्ध हुन उनको आग्रह छ ।
उनलेे त्यसकारण आन्तरिक असन्तुष्टि र द्वन्द्व अन्त्य गरि गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जाेड दिए । विदेशीनुका समस्याको समाधान निकाल्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्विसागर सुवेदीले सुझाव दिए ।

प्रतिगमनकाे संस्थागत गर्नेलाई पाठ सिकाउनुपर्ने समय आएकाे विनाेद तिमिल्सिनाले बताएका छन् । बाम लाेकतान्त्रिक गठबन्धनबाट मात्रै राजनीतिक काेर्ष अघि बढ्न सक्ने उनको भनाइ छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा विशिष्टिकृत अस्पताल बनाउने याेजना बनाउन वरिष्ठ क्यान्सर राेग विशेषज्ञ डा.विजयचन्द्र आचार्यले सुझाव दिए । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्न सके माडी मणिकाे रूपमा परिवर्तन हुनसक्ने उनलेे बताए । गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद ढकालले राष्ट्रिय निकुञ्जको ऐनमा देखिएकाे समस्या सम्बाेधन गर्न संघर्ष गर्ने बताएका छन् । जनताकाे समस्यामा एकताबद्ध हुन उनको अपिल छ । रिउ करिडोर बनाउन प्रयत्न गर्ने उम्मेदवार ढकालको प्रतिबद्धता छ ।

शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण
भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.