• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

गठबन्धन एकताबद्ध छ – लाेकतान्त्रिक- बाम गठबन्धन


भरतपुर, असाेज ३१ ।
गठबन्धनका उमेदवारहरूलाई हार्ने छुट नभएको एक चुनावी कार्यक्रमका सहभागीहरूले बताएका छन् । यसै सन्दर्भमा माअाेवादी केन्द्रका पाेलिट्ब्युराे सदस्य सुर्य सुवेदी (पथिक) ले राष्ट्रिय राजनीतिले गठबन्धनलाई यहाँसम्म ल्याएकाे बताए । गठबन्धनको यात्रा लामाे रहेको उल्लेख गर्दै उनले एकता र विश्वास सधैं कायम हुनुपर्नेमा जाेड दिए । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ का सभापति लालबहादुर दवाडीले कांग्रेस भित्रका शुद्व कार्यकर्ताहरू गठबन्धनमै अाबद्व भएकोले डा. भाेजराज अधिकारी नेतृत्वका उमेदवारकाे जित निश्चित भएको बताए ।

Advertisement

लाेकतान्त्रिक-बाम गठबन्धनको क्षेत्रीय बैठकलाई सम्बाेधन गर्दै उनलेे सबै गठबन्धन एकताबद्व हुन अाब्हान गरेका छन् । उनी चुनावी गठबन्धनका संयोजक हुन् । बजारमा धेरै हल्ला चले पनि गठबन्धनको ध्यान मंसिर ४ मा अाफ्ना उमेदवारलाई जिताउन केन्द्रीकृत हुने बताए ।माअाेवादी केन्द्र चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले अन्तरदलिय विश्वासकाे बाताबरण बनाउन जाेड दिईने बताए ।गठबन्धनमा जनसम्पर्क बढाउन कृयाशिल हुने बताए । एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष अरूण पिडित भण्डारीले प्रतिगमन विरूद्वकाे लडाइँमा जित हासिल हुने बताए । बैठकलाई सम्बाेधन गर्दै चितवन ३ का प्रतिनिधि सभा सदस्य उमेदवार डा. भाेजराज अधिकारीले गठबन्धनकाे मार्ग निर्देशन अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित भएपछि यहाँकाे चिन्ता र चासो सम्बाेधन गरेर अघि बढ्ने उनको भनाइ छ । त्यसका लागि गठबन्धन अाबद्व दल पुर्ण सहयोग रहने उनको विश्वास छ । बैठकमा बाेल्ने क्षेत्रीय सदस्यरूले गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन् । सबै नेता कार्यकर्ता नै उमेदवार बनेर अघि बढ्नुपर्नेमा अधिकांशकाे जाेड थियो । प्रचारप्रसारमा कसैको लहडमा लागेर अन्य समुहको पछि नलाग्न बैठकले अपिल गरेको छ ।

Advertisement

बैठकमा नेकपा माअाेवादी केन्द्रका पाेलिट्ब्युराे सुर्य सुवेदी (पथिक), जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष अरूण पिडित भण्डारी लगायत गठबन्धन अाबद्व दलका क्षेत्रीय नेता कार्यकर्ताहरू उपस्थित थिए । गठबन्धनले भाेलीबाट गितानगर बजारमा क्षेत्रीय प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याउदै छ । साे कार्यालय सञ्चालनकाे तयारी र अागामी संयुुक्त चुनावी कार्यक्रमका लागि बैठक अायाेजना गरिएको हाे । गितानगरमा ३ नम्बर क्षेत्रकाे क्षेत्रीय समिति, ३ (क) काे प्रदेशसभा कार्यालय चनाैलीमा रहने, ३ (ख) काे कार्यालय जगतपुर र माडीमा रहने र नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय फुलबारीलाई समेत सञ्चालनमा ल्याउने माअाेवादी केन्द्रका जिल्ला संयोजक अारसी अधिकारीले जानकारी दिए ।

सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.