काठमाडौँ ।
हालसम्म डेंगुबाट देशभर ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु संक्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।
Advertisement