• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

कालिका एफएमको २० औँ वार्षिकोत्सवका कार्यक्रमहरु सुरु देवघाटधामका ज्येष्ठ नागरिकलाई सम्मान, समाजिक कार्यको प्रशंसा


भरतपुर, १ असोज
कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सवका कार्यक्रमहरु सुरु भएका छन् । देवघाट क्षेत्र विकास समितले सञ्चालन गरेको देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई सम्मान गरी वार्षिकोत्सवका कार्यक्रमहरु सुरु भएका छन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई फलफूल, विहानी खाजा र विहानी खाना खुवाइएको छ ।

Advertisement

Advertisement

धार्मिक गीत–संगीत तथा प्रवचन सुन्न सहजताका लागि साउण्ड सिष्टम समेत सहयोग गरिएको छ । कालिका एफएमका निर्देशक दिपक पौडेलले ज्येष्ठ नागरिकहरुलाई राज्यले उचित पालनपोषण गर्न प्रयाप्त योजना तथा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले ज्ेयेष्ठ नागरिकहरुको सबै खाले उपचार निःशुल्क गर्ने नीति राज्यले ल्याउनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरु ज्ञान, सीप र अनुभवको स्रोत भएकाले तीन तहकै सरकारले विशेष कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।

कालिका एफएमले सुरुवाती वार्षिकोत्सवदेखिनै वर्षेनी देवघाटधामबाटै वार्षिकोत्सव कार्यक्रमहरु शुभारम्भ गर्दै आइरहेको छ । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले कालिका एफएमका सामाजिक कामहरु प्रशंसनीय रहेको बताउनुभयो । असल सञ्चारमाध्यमका रुपमा छवि बनाएको कालिका एफएमले देवघाटको धार्मिक पर्यटन प्रर्वद्धनमा समेत उल्लेख्य योगदान गरेको बताउनुभयो ।

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले कालिका एफएमको दुई दशक सम्झनलायक र प्रशंसा गर्न लायक रहेको बताउनुभयो । कला, संस्कृति जगेर्नादेखि समस्या उजागर गर्दै राज्यको ध्नाकर्षण गराउन कालिका एफएमको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

देवघाट–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले कालिका एफएम समजप्रतिको उत्तरदायी रहदै अनुकरण गर्न योग्य सञ्चारकर्म गर्दै आइरहेको बताउनुभयो । कालिका एफएमका बरिष्ठ कार्यक्रम प्रस्तोता सनत अञ्जामले कालिका एफएम समाजकै दर्पणका रुपमा सधै जनताकै पक्षमा बोलिरहने बताउनुभयो ।

कालिका एफएम यही असोज २६ गते २१ वर्षमा प्रवेश गर्दैछ । २०५९ असोज २६ गते स्थापना भएको कालिका एफएमसँगै २०६४ देखि सांगितीक रेडियो कालिका ९१ मेघाहर्ज, २०७० देखि कालिका एचडी टेलिभिजन सञ्चालनमा छन् ।

शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

भर्खरै

  • १.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • २.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.