• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

चितवनमा पैसाको लागि आफ्नै साथिको हत्या


चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडाँ खेतमा बिहिबार बिहान मृत अबस्थामा भेटिएका सेनाका हवल्दारको हत्या संगै काम गर्ने जवानले गरेको खुलेको छ ।

Advertisement

हत्यामा संलङ्न भएको अभियोगमा भरतपुर महानगरपालिका वडा नम्बर २१ घर भई दि फेमस महेन्द्रदल गण शिबपुरीमा कार्यरत सेनाका जवान २६ वर्षिय गंगाधर ढकाललाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो ।

Advertisement

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १३ घर भई ढकाल संगै दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत ३६ वर्षिय भरत गुरुङ मृतअबस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि निज ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहिबार बिहान ५ वजे झोलामा रहेको हतियार निकालेर मोटरसाईकल पछाडी वसिरहेको अबस्थामा गुरुङ्को हत्या गरेको जनाएको छ । सो हतियार नेपाली सेनाको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले निज ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर ७–८ मिटरको दुरीमा रहेको कुलोमा फालेर फरार भएको जनाकारी दिनुभयो । घटना पछि निज ढकाललाई भरतपुर महानगरपालिकाकै वडा नम्बर २० चनौलीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । अधिकारीले निज गुरुङ्को खालि चेकबाट रु ९ लाख रकम निकालेर ढकालले रु १ लाख आँफुसंग राखि बाँकी रकम परिवारलाई दिएको समेत बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट आर्थिक कारण गुरुङको हत्या भएको बुझिन आएको अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले घटना स्थलमा गोलीको खोका एक थान वरामद गरेको छ । ढकाल पक्राउ पछि प्रहरीले बिसहजारी ताल गेट नजिक एसएमजि हतियार एक थान, त्यसमा लाग्ने गोली सात थान वरामत गरेको छ । गोली निजको दिदिको घर सौराहाचोक टाँडीबाट वरामत गरिएको हो । यसैगरि ढकालको परिवारका सदस्यबाट रु ९ लाख वरामद गरिएको छ भने निजको दिदिको सौराहाचोकबाटनै एकथान झोला वरामद गरिएको छ । प्रहरीले निजले प्रयोग गरेको एक थान मोटरसाईकल, लगाएको एक जोर जुत्ता र कम्यावड चुस्ता एक थान बरामद गरेको जनाएको छ ।

घटना अघि साउन ५ गते गुरुङले ढकाललाई जग्गा पास गर्नु पर्ने भन्दै लिन काठमााडैं बोलाएको र सोही दिन देखि उनिहरु संगै रहेको खुल्न आएको प्रहरीले जनाएको छ । अधिकारीले निज ढकाललाई मुलुकी अपराध सहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धि कसुर अन्तर्गत दफा १७७ अनुसार जन्मकैदको माग दावि गर्दै मुद्धा दर्ता गरिने बताउनुभयो ।

शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.