• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

पटिहानीमा २१ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, गैँडाकोट तेक्वान्दो डोजाङ प्रथम


चैत्र २७, चितवन । चितवनको भरतपुर महानगर २२ पटिहानीको कभर्डहलमा २१ औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो जिल्ला संघ चितवनको प्राविधिक सहयोगमा लियो क्लव अफ बैद्धिकनगरको आयोजनामा कार्यक्रम भएको हो । भिटो एजुकेशन चितवनको प्रमुख स्पोन्सर रहेको कार्यक्रममा जिल्लाभरबाट १२२ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।

Advertisement

लियो कुशल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ का वडाअध्यक्ष विष्णुराज महतो प्रमुख अतिथि र राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष एवम् महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो । रेफ्री सन्तोष मर्दनीयका अनुसार जिल्लाभरबाट छनौटमा परेका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको हो । जसमा ६ तौल समूह ४५,४८ र ५१ केजी पुरुष तथा ४२,४४ र ४६ केजीतर्फ महिलाहरुबीच प्रतिस्पर्धा भएको हो ।

Advertisement
प्रतियोगितामा ४५ केजी पुरुषमा सम्राट दराई, ४८ केजीमा सुजन तामाङ, ५१ केजीमा रस्मीत परियार प्रथम हुँदै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । महिलातर्फ ३२ केजीमा दीक्षा चौधरी, ४४ केजीमा रोषनी श्रेष्ठ, ४६ केजीमा प्रतिभा श्रेष्ठ प्रथम हुँदै शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेष्ट फाइटर पुरुषतर्फ सुजन तामाङ र बेष्ट फाइटर महिलातर्फको उपाधि प्रतिभा श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

त्यस्तै टिमतर्फ गैँडाकोट तेक्वान्दो डोजाङ प्रथम हुन सफल भएको छ भने एके ४७ तेक्वान्दो डोजाङ द्धितीय र बारघरे तेक्वान्दो डोजाङ तृतीय भएको छ । त्यस्तै पुम्से विधामा पुम्से नम्वर ९ तर्फ माडीका सुरेश तामाङ प्रथम, बाह्रघरेका स्वरुप कार्की दोस्रो,एके फोर्टीसेभेन र माडीका सिजन क्षेत्री तृतीय भएका छन् । पुम्से नम्वर ८ तर्फ कृष्णपुरका रमेश तामाङ प्रथम, पिन्स रसाइली दोस्रो, गैँडाकोटका रोनी क्षेत्री र माडीका सुरेश तामाङ तेस्रो हुनुभएको छ ।

महिलातर्फ पुम्से ८ तर्फ कृष्णपुरका ऋतु तामाङ प्रथम, गैँडाकोटका खुसी कार्की दोस्रो, माडीका कस्तीना महतो र करिना नगरकोटी तेस्रो हुनुभएको छ । पुम्से नम्वर ९ तर्फ भने रोसनी श्रेष्ठ प्रथम हुनुभएको छ । तेक्वान्दो खेलको विकास र यसतर्फ पनि खेलाडीहरुको भविष्य छ है भन्ने सन्देश दिन कार्यक्रम गरेको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष समेत रहनुभएका विकास श्रेष्ठको भनाई छ ।

लियो क्वलले खेल क्षेत्रको विकास गर्न यसरी आफूहरुसँग सहकार्य गरेर कार्यक्रम गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।

आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती
एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित
बागमतीद्वारा गण्डकीसमक्ष २९५ रनको लक्ष्य प्रस्तुत
‘आरम्भ कप बास्केटबल’को उपाधि अंकुरम एकेडेमीलाई
“आरम्भ कप २०८२” बास्केटबल प्रतियोगिता माघ १८ देखी माघ २२ गतेसम्म हुने

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.