• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

तमू ह्युलको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

चैत्र २६, चितवन ।  ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । भरतपुरको सिएमटी रिसोर्टमा महाधिवेशन हुने शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । महाधिवेशनमा सहभागी हुन देशरभका ६५ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने परिषदका अध्यक्ष रेशम गुरूङले जानकारी दिए । ‘तमूवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ यही चैत २८ र २९ गते महाधिवेशन हुन लागेको उनले बताए ।

Advertisement

उनका अनुसार आजभन्दा १४ वर्षअघि पहिलोपटक एकता महाधिवेशन पनि चितवनमै भएको थियो । देशको भूगोललाई हेरेर फेरि पनि चितवनलाई नै महाधिवेशनस्थलको रुपमा छनौट गरिएको उनले बताए । यो महाधिवेशनबाट संस्थाले हालसम्म भाषिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक एवं अन्य अधिकार प्राप्तिका लागि गरेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा अंगीकार गर्नुपर्ने नीति तथा कार्यक्रमसमेत तय गर्ने उनको भनाइ छ ।

Advertisement

साथै वर्तमान गण्डकी प्रदेशलाई तमूवान प्रदेश घोषणा गर्न अल्पकालीन तथा दीर्घकालीन रणनीति तय गर्ने, संघमा एक प्रतिशतभन्दा धेरैले बोल्ने भाषा र गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्न ठोस नीति तथा कार्यक्रमका साथै रणनीति तय गर्नेछ । यस्तै राज्यको सबै अंग र तहहरूमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी सहभागिताको सुनिश्चित गराउन राज्यलाई दबाब दिने, संघीयतालाई संस्थागत गर्दै आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको अभ्यास गर्ने÷गराउने, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न रणनीति तय गर्ने, आदिवासी जनजातिका आन्दोलनलाई विभेद र असमानता अन्त्यको आन्दोलनका रूपमा विकास गर्दै जातीय सहिष्णुता अझै मजबुत बनाउने, सुकदेव गुरूङ, सुपति गुरूङलाई राष्ट्रिय सहिद तथा झागल गुरूङ, वंशु गुरूङ र डा. हर्क गुरूङलाई राष्ट्रिय विभूति घोषणा गनेलगायतका विषयले पनि मह¤व पाउने उनको भनाइ छ ।

चैत २८ गते बिहान १०ः३० देखि १ बजेसम्ममा उद्घाटन सत्र सकिनेछ भने सोही दिन दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र हुनेछ । साँझ ८ बजेदेखि करिब डेढ घण्टा भने सांस्कतिक साँझ हुनेछ, जसमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिनेछन् । निर्वाचन प्रकृया भने सोही दिन साँझ ५ः३० बजेदेखि २९ गते बिहान ११ः३० बजेसम्म रहने आयोजक समितिले जनाएको छ । त्यसपछि भने संस्थाले कुल ७७ सदस्यीय नयाँ नेतृत्व पाउनेछ ।

देशभर ६५ जिल्लामा संगठन बिस्तार गर्न सफल ह्युल छोँज धीँले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङको उपस्थितिमा महाधिवेशन गर्न लागेको हो । महाधिवेशन सम्पन्न गर्न व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला समिति चितवनका अध्यक्ष एवम् व्यवस्थापन समितिका संयोजक गणेशबहादुर गुरूङका अनुसार केन्द्रीय अध्यक्ष रेशम गुरूङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति र चितवन जिल्ला अध्यक्षको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन समिति गठन गरी तयारी गरिरहेको छ ।

शनिबार, चैत २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.