• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुर अस्पतालको शवगृहमा बेवारिसे शव सडेगलेको अवस्थामा


असार-२२।
चितवन । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा भरतपुर अस्पताल परिसरमा दुर्गन्ध फैलिएको छ । जिल्लाको एकमात्र शव गृहमा हरेक दिन फरक फरक प्रकृतीका शबहरु परिक्षणका लागी ल्याईने गरिन्छ । दैनिक ४-५ वटा परिक्षणका लागि ल्याइने शबहरुको ब्यबस्थापन राम्रो तरिकाले र उपर्युक्त उपकरण नहुदा शबगृह र्दुगन्धित बनेको छ ।

Advertisement

भरतपुर सरकारी अस्पतालका सुरक्षा इन्चार्ज प्रहरी हवल्दार विश्वनाथ यादवले शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण आफुहरुलाई दैनिक काम गर्न कठिनाइ भएको बताए । कम्तिमा पनि हरेक दिन ४-५ वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए ।उनले शबगृहमा भएका २० वटा फ्रिजरहरूमा ९ वटा फ्रिजरहरू विग्रीएर काम नलाग्ने अवस्थामा रहेको बताए । उनले सम्बन्धित निकायलाइ पटक पटक जानकारी गराउदा समेत मर्मत सम्भारको लागि केही पहल नभएको बताए । उनले केहि शबहरु अलपत्र अबस्थामा ३-४ महिना सम्म रहेको र आबश्यक उपकरण नहुदा लास कुहिएर दुर्गन्ध फैलिएको बताए । उनले शव राख्ने ठाउँ र साधन नभएकोले कुनै दिन भुइमा राख्न समेत बाध्य भएको बताए । उनले कुहिएको लासले गर्दा शबगृहमा खटिने डाक्टर र सुरक्षाकर्मीको स्वास्थमानै समस्या आउन सक्ने बताए ।

Advertisement

त्यस्तै भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेन डा कृष्ण प्रसाद पौडेलले २० वटा फ्रिजरहरू मध्य केही मात्रै नचलेको अवस्थामा रहेको बताए । उनले हिजो मात्रै पुरानो बेवारिसे अवस्था रहेको शवहरु महानगरले व्यवस्थापन गरिसकेको र बाकि ३ वटा शवहरु रहेको बताए ।उनले बेवारिसे शबहरुलाई महानगरले ब्यबस्थापन गर्नुपर्ने र महानगरले शब नउठाउदा शबहरु राख्नुपर्ने बाध्यता रहेको बताए । डा पौडेलले बेवारिसे अबस्थामा भेटिएका शबहरु कानुनत २ महिना अबधिमा मात्रै स्थानिय तहले ब्यबस्थापन गर्नुपर्ने ब्यबस्था रहेकाले बेवारिसे शब भतरपुर महानगरले ब्यबस्थापन गर्दै आएको छ बताए । मेडिकल सिटिको रुपले चिनिएको चितवन जिल्लामा रहेको एकमात्र शबगृहमा चितवनको मात्र नभएर अन्य जिल्ला अस्पतालहरुले पनि शब पठाउदा ब्यबस्थापन गर्न कठिन भएको डा पौडेलको भनाई छ । मेडिकल सिटिको रुपमा परिचित भरतपुरमा जम्मा एउटा मात्र शबगृह हुनु आफैमा अचम्मको बिषय रहेको डा पौडेलले बताउछन् । उनले भरतपुर अस्पतालले पटक पटक नजिक रहेका नबलपुर , मकवानपुर , धादिङ्ग, गोरखा लगाएतका जिल्लाहरुलाई पत्राचार गरेर नै शब नपठाउन आग्रह गरेको र सम्बन्धीत जिल्ला अस्पतालमा नै शब परिक्षण गर्ने ब्यबस्था मिलाउन भने पनि शबहरु आउनेक्रम नरोकिएको बताए ।

मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.