• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चैत २६ गते भरतपुरमा ‘साईक्लिङ म्याराथन’ हुने


चितवन, चैत २५।
भरतपुरमा २६ चैतमा साइक्लिङ म्याराथन हुने भएको छ।
प्रज्ञा स्मृति प्रतिष्ठान नेपालको आयाेजना र नेपाल साइक्लिङ संघकाे प्राविधिक सहयाेगमा चैत २६ देखि भरतपुरमा ‘प्रज्ञ स्मृति भरतपुर साइक्लिङ म्याराथन´ प्रतियोगिता हुने आज पत्रकारसम्मेलन गरि जानकारी दिएकाे हाे ।
प्रतियोगिताका संयोजक सन्त कुमार दरैका अनुसार पूर्व तयारी सकिएको छ । नारायणी नदि किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र हालसम्म ८६ जनाले नाम दर्ता गराएकाे, त्यसमध्ये १२ जना महिला रहेकाे दरैले बताउनुभयो ।

Advertisement

प्रतियोगितामा पाँच विधा छन् । इलिट मेन १९ प्लस,इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस,ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । १९ वर्ष माथिका साइकल चलाउन जान्ने जाे काेही सहभागी हुन पाउने आयाेजकले जनाएको छ ।
प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई ४५ हजारका दरले, ३० वर्ष माथिकाे विधामा २५ हजार, ५० वर्ष माथिकाे विधामा २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई २०/२० हजार नगद पुरस्कार रहने आयाेजकले जनाएको छ।
प्रतियोगितामा १० औं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था रहेकाे छ ।

Advertisement

भरतपुर महानगरमा निर्माण रिङ्गराेड सहितका सडक आयाेजना साईकलमैत्री रहेकाे सन्देश दिन र वातावरण संरक्षणमा समेत टेवा पुर्याउने साईकलकाे प्रयाेग बढाउन प्रतियोगिता गराउन लागिएको आयाेजककाे भनाइ छ।
करिव २ घण्टाकाे प्रतियोगितामा लगभग ६५ कि.मि. दुरी रहेको छ । नारायणी तिरबाट शुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्याली सहित पुन: नारायणी तिरमा आइ समापन हुनेछ ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाण पत्र वितरण गरिने छ । साथै विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने आयाेजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पिडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनायाे । प्रतियोगिताको कुल बजेट रकम रु. ४२ लाख ७३ हजार ३३५ र विजेता खेलाडीहरुलाई नगद पुरस्कारमा मात्रै रु. ५ लाख ९५ हजार खर्च हुनेछ ।
प्रतियोगितामा काठमाडौ सहित हेडाैंटा, पाेखरा, बारा, पर्सा, एपीएफबाट समेत सहभागीता रहनेछ।
विहान सात बजे प्रतियोगिता सुरु हुनेछ।
प्रचण्डकाे छाेरी ज्ञानु र छाेरा प्रकाश दाहालकाे निधन भएपछि उहांहरुकाे स्मृतिमा प्रतिष्ठान बनाएकाे महानगर प्रमुख रेनु दाहालले बताउनुभयाे ।

शाेकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएकाे र याे पहिलाे औपचारिक कार्यक्रम भएकाे समेत दाहालकाे भनाइ थियाे । साथै भरतपुरकाे रिङराेड अहिले ६६ किलोमिटर रहेपनि चांडै ८८ किलोमिटर रिङराेडमा म्याराथन हुने दाबी गर्नुभयाे ।

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.