• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

इच्छाकामना गाउँपालिकाको सहयोगमा मुग्लिनमा संचालित ३ दिने कुक तालिम सम्पन्न

चैत्र २४, चितवन । व्यवसाय विकास तथा प्रवर्द्धनको लागि इच्छाकामना गाउँपालिकाको सहयोग र होटल व्यवसायी संघ, चितवन ईच्छाकामना ईकाई समितिको आयोजनामा इच्छाकामना ५ मुग्लिनमा भएको ३ दिने ईण्डियन कुक तालिम सम्पन्न भएको छ । होटल व्यवसायी संघ, चितवन ईच्छाकामना ईकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठको अध्यक्षता तथा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्यता ३ दिने ईण्डियन कुक तालिम सम्पन्न भएको हो।

Advertisement

तालिम समापन कार्यक्रममा विशिष्ट अतिथि होटल व्यवसायी संघ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, अतिथिहरु वडा नम्बर ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य निर्मला श्रेष्ठ ,होटल व्यवसायी संघ चितवनका सचिव रामबहादुर गुरुङ, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष कमल शर्मा, निवर्तमान इकाईका अध्यक्ष राम पाण्डे लगायत उपस्थित रहेका थिए। तालिममा सहभागीहरुलाई प्रमुख अतिथि श्रेष्ठ एवं विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवालले खादा लगाइ दिएर प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertisement
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले गाउँपालिलाले धेरै तालिमको आयोजना गरेको भएपनि त्यसले रोजगारीको स्तरमा धेरै फाइदा लिन नसकेको हुँदा तालिम लिएर मात्रै नहुने भन्दै यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । यस्तै होटल ब्यवसायीको मागलाई मनन् गरेर तालिमको लागि आर्थिक सहयोग गरेमा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले ईच्छाकामना गाउँपालिकालाई धन्यवाद दिए।

समापन कार्यक्रममा १७ औ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बागमति प्रदेश को प्रतिनिधित्व गर्दै दोस्रो स्थान हात पार्न सफल इच्छाकामना, मुग्लिन निवासी सुप्रिका गुरूङलाई सम्मान गरिएको थियो। यस्तै होटल व्यवसायी संघ चितवन ईच्छाकामना ईकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठले प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष मोदराज सिलवाल र होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ एवं तालिमका प्रशिक्षक रमेश रानाभाटलाई मायाको चिनो प्रदान गरेका थिए।

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.