• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, कार्तिक १५, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

पशुपालनलाई व्यवसायिक गराउन इच्छाकामनाले छुट्टायो १ करोड ५२ लाख, किसानाई अनुदान दिन सुरु

चैत्र २३, चितवन । स्थानीय सरकार सवैभन्दा नजिकको सरकार हो । स्थानीय आवश्यकताको पहिचान गरी सोही अनुसार योजना कार्यक्रम र बजेट बनाउने काम यही सरकारको हो। चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो ठाउँमा कृषिलाई व्यवसायिक गराउन कृषकहरुको पहिचान गरी नगद अनुदान उपलब्ध गराएको छ ।

Advertisement

किसानले व्यवसायिक कार्य गर्न सकेमात्रै गाउँपालिकाको आर्थिक समृद्धि हुने भन्दै गाउँपालिकाले नमुना खोर निर्माण र सुधारका लागि वडानम्वर १ का ३ वटा समूहभित्रका ३३ जना बाख्रा पालक किसानहरुलाई जनही १० हजार अनुदान उपलब्ध गराइएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार यो पहिलो चरणको कार्यक्रम भएको र बाँकी गाउँपालिका भित्रका ५२ वटा समूहमा आवद्ध १ सय ३० जना किसानलाई नमूना खोर निर्माण र सुधारका लागि यही आर्थिक वर्षभित्र अनुदान रकम हस्तान्तरण गरिनेछ ।

Advertisement
यसका लागि गाउँपालिकाले हेफर इन्टरनेशनल नामक गैरसरकारी संस्थासँग सहकार्य र समन्वय गरिएको गुरुङको भनाई छ। अध्यक्ष गुरुङका अनुसार जम्मा लागतको २५ प्रतिशत खर्च संस्थाले व्यहोर्ने छ भने बाँकी गाउँपालिकाले उपलब्ध गराएको हो । यो कार्यक्रम सफल पार्न आगामी ३ वर्षभित्र १ करोड ५२ लाख रुपैयाँ अनुदानस्वरुप ती किसानहरुलाई उपलब्ध गराइनेछ ।

यसले बाख्रा पालनमा व्यवासयिकता मात्रै नभई गाउँपालिकालाई पकेट क्षेत्र बनाउने लक्ष्य सहित अभियान जारी रहने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । समूहमा आवद्ध कृषकहरुमा उत्कृष्ट खोर निर्माण गर्ने एकजनालाई २५ हजार नगद रकम सहित पुरस्कृत गर्ने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

यसै कार्यक्रम अन्तर्गत अब छिट्टै किसानहरुलाई बिउ बाख्रा बाड्नुका साथै युवा र बा समूहहरु गठन गरि जीवन परिवर्तनको लागि आधारशिला तालिम दिने तयारी समेत गाउँपालिकाको रहेको गुरुङको भनाई छ ।

बुधबार, चैत २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.