• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

असोज २४ र २५ गते चितवनमा गभर्नर्स कप ब्याडमिन्टन हुदैँ


२२ असोज, चितवन –

Advertisement

खेलकुदका माध्यमबाट स्वास्थ्यप्रति सचेतना, अनुशासित जीवनशैली र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ । लायन्स क्लब अफ चितवन राइजको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

Advertisement

प्रतियोगिता असोज २४ र २५ गते भरतपुर–१० स्थित भरतपुर कभर्ड हलमा सञ्चालन हुनेछ । खेलमा सहभागी हुन कुनै पनि लायन्स वा लियो क्लबको सदस्य भएको हुनु पर्ने व्यवस्था गरिएको छ । टिम बनाउँदै एउटै क्लबका खेलाडी हुनु पर्ने छ । आयोजक क्लबका अध्यक्ष डा. रमेश घिमिरेका अनुसार प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुनेछ । लायनहरूबीच आपसी आत्मीयता, भाइचारा अभिवृद्धि तथा स्वास्थ्यका लागि खेलकुद भन्ने मूल उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष डा. घिमिरेले बताउनुभयो ।

प्रतियोगितामा भाग लिन रु. दुई हजार दर्ता शुल्क राखिएको छ भने प्रथम पुरस्कार २५ हजार, द्वितीय पुरस्कार रु. १५ हजार, तृतीय पुरस्कार रु.१० हजार र सान्त्वना पुरस्कार रु.१० हजार राखिएको छ । प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ । प्रतियोगितामा खेलाडी, लायन्स सदस्य, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

लायन्स क्लबले सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको भए पनि खेलकुदलाई समेत सामाजिक सम्बन्ध, स्वास्थ्य र सकारात्मक जीवनशैलीसँग जोडेर अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डा. घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “नियमित खेलकुदले मानिसलाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै मानसिक रूपमा सक्रिय र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।”

ब्याडमिन्टनलाई सबै उमेर समूहका व्यक्तिले सहज रूपमा खेल्न सक्ने खेलका रूपमा विकास गर्दै खेलप्रतिको आकर्षण बढाउने तथा खेलाडीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्य पनि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद गतिविधि बढाउन र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर, नेपालको आह्वानमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन लायन्स क्लब अफ चितवन राइजले तयारी तीव्र पारेको छ । प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन, खेलस्थल तथा अन्य तयारीलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा सहभागी खेलाडी तथा खेलप्रेमीलाई निर्धारित समयमा भरतपुर कभर्ड हलमा उपस्थित हुन आग्रह गरेको छ । साथै प्रतियोगितालाई उत्साहपूर्वक सफल बनाउन चितवनवासी, लायन्स सदस्य, खेलाडी, खेलप्रेमी तथा शुभेच्छुकहरूको गरिमामय उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.