• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन


चितवन –

Advertisement

नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपानेले आफ्नो दाबी प्रस्तुत गरेका छन्। शनिबार सम्पन्न नेपाली कांग्रेस भरतपुर महानगरपालिका–वडा–६ को वडा अधिवेशनबाट न्यौपाने सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएपछि उनले महानगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

Advertisement

न्यौपाने हाल भरतपुर महानगरपालिकाका उपसभापति हुन्। उनी पाँच वर्ष महानगरको सदस्यका रूपमा काम गरेपछि उपसभापतिको जिम्मेवारीमा पुगेका हुन्। कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै उनले निरन्तर पार्टीको संगठनात्मक गतिविधिमा काम गर्दै आएको बताएका छन्।

वडा अधिवेशनबाट न्यौपानेसहित सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्। क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि उनले महानगरको नेतृत्वका लागि आफू वैधानिक रूपमा तयार भएको बताएका छन्।

महानगर सभापतिको उम्मेदवारी घोषणा गर्दै न्यौपानेले पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर सबैलाई जोड्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले आफू निर्वाचित भए कांग्रेसलाई एकताबद्ध, बलियो र जीवन्त पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

न्यौपानेले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकका हक, हित र अधिकारका पक्षमा आवाज उठाउने, प्राकृतिक विपद्को पूर्वतयारी तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने र पार्टीभित्र सबै विचार तथा पक्षलाई समेटेर अघि बढ्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

‘म भाषणमा होइन, निष्ठा र काममा विश्वास गर्छु,’ उनले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउन, विपद्मा जनताको सारथी बन्न र समृद्ध भरतपुरको सपना पूरा गर्न सबैको साथ, विश्वास र सहयोगको अपेक्षा गर्दछु।’

न्यौपानेले आफ्नो परिवार पुस्तौँदेखि नेपाली कांग्रेस र लोकतन्त्रका लागि समर्पित रहँदै आएको उल्लेख गर्दै आफूले पनि त्यही निष्ठा, संस्कार र राजनीतिक विरासतलाई निरन्तरता दिने बताएका छन्।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिकाको नगर अधिवेशन असोज ७ गते हुँदैछ। नगर अधिवेशन नजिकिएसँगै महानगर सभापतिका आकांक्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्।

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.