काठमाडौँ –
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्।
Advertisement
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दियो।


