• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

श्रीकृष्ण जन्माष्टमीमा देवघाटमा भागवत सेवा आश्रम एवं राधा रमण भगवानको अनावरण


चितवन । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर भरतपुर महानगरपालिका–१, देवघाट धाममा रहेको भागवत सेवा आश्रम एवं राधा रमण भगवानको अनावरण तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

धार्मिक तथा आध्यात्मिक क्षेत्रका व्यक्तित्व, साधुसन्त, आश्रमका सञ्चालक तथा भक्तजनहरूको उपस्थितिबीच विशेष धार्मिक वातावरणमा आश्रम तथा राधा रमण भगवानको अनावरण गरिएको हो। श्रीकृष्ण जन्माष्टमीको अवसरमा भगवान श्रीकृष्णको पूजा–आराधना, दर्शन तथा धार्मिक गतिविधिसहित कार्यक्रम आयोजना गरिएको थियो।

Advertisement

कार्यक्रम गलेश्वर आश्रमका पीठाधीश, अनन्त विभूषित महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महाराजको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा धार्मिक तथा आध्यात्मिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्राध्यापक डा. गुरुप्रसाद सुबेदी लगायत देवघाट धाममा अवस्थित विभिन्न मठ, मन्दिर तथा आश्रमका सञ्चालकहरूको उपस्थिति रहेको थियो। देवघाट क्षेत्रका धार्मिक अगुवा, साधुसन्त तथा भक्तजनको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको थियो।

भागवत सेवा आश्रमका अध्यक्ष तथा मधुर्य कथा वाचक बालकृष्ण अर्याल पण्डितको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले देवघाट धामको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै सनातन धर्म, संस्कार र आध्यात्मिक चेतनाको संरक्षणमा आश्रम तथा धार्मिक संस्थाहरूको भूमिकाबारे धारणा राखेका थिए।

श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा नेपालसहित हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाउने महत्वपूर्ण पर्व हो। यस अवसरमा देशभरका कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा विशेष पूजा, भजन–कीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ।

देवघाट धाम पनि नेपालकै महत्वपूर्ण धार्मिक तथा तीर्थस्थलका रूपमा परिचित रहेको छ। यहाँ विभिन्न मठ, मन्दिर तथा आश्रमहरू सञ्चालनमा छन्। नयाँ आश्रम तथा राधा रमण भगवानको अनावरणसँगै देवघाटको धार्मिक गतिविधिमा थप ऊर्जा थपिने तथा भक्तजनका लागि आध्यात्मिक सेवा र धार्मिक गतिविधिको थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

श्रीकृष्ण जन्माष्टमीकै अवसरमा सम्पन्न यस कार्यक्रमले धार्मिक आस्था, संस्कार र आध्यात्मिक चेतनालाई प्रवर्द्धन गर्दै देवघाट धामको धार्मिक महत्त्वलाई अझ उजागर गर्ने विश्वास व्यक्त गरिएको छ।

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.