• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

भरतपुरमा डी टु एच-डाइरेक्ट टु होम हेल्थकेयर सेवा सुरु


चितवन –

Advertisement

आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिका–९ स्थित भरतपुर बसपार्क नजिकै डी टु एच ; डाइरेक्ट टु होम हेल्थकेयर सञ्चालनमा आएको छ।

Advertisement

कृष्ण जन्माष्टमीको अवसर पारेर विकास पाण्डे र पदम थापाले उक्त संस्था औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।

विशेषगरी विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका आफ्ना बाबुआमाको स्वास्थ्य सेवा तथा हेरचाह गर्न सहज होस् भन्ने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको कार्यकारी प्रमुख विकास पाण्डेले जानकारी दिनुभयो।

“हामीले विशेषगरी विदेशमा रहेर नेपालमा आफ्ना बाबुआमाको हेरचाह गर्न नपाएका, नियमित अस्पताल जान नसक्ने तथा दीर्घरोगी, वृद्धवृद्धा, अशक्त र अपांगता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले यो संस्था सञ्चालनमा ल्याएका हौँ,” कार्यकारी प्रमुख पाण्डेले भन्नुभयो, “यसले उहाँहरूको समय बचत हुनुका साथै सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ।”

डी टु एचका प्रमुख सेवाहरूमा घरमै डाक्टर तथा नर्सिङ सेवा, अनुभवी तथा मान्यता प्राप्त केयरगिभर सेवा, वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकको हेरचाह, बिरामीको घरमै हेरचाह, स्ट्रोक तथा क्यान्सरका बिरामीको हेरचाह, शल्यक्रियापछि घरमै हेरचाह, ओछ्यानमै रहेका बिरामीको हेरचाह, प्यालिएटिभ तथा दीर्घकालीन हेरचाह, घरमै फिजियोथेरापी सेवा, औषधि सेवन तथा स्वास्थ्य निगरानीमा सहयोग र नियमित होम भिजिट स्वास्थ्य सेवा रहेका छन्।

सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन टेलिफोन सेवा, वेबसाइट, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सूचना प्रविधि विज्ञसमेत रहनुभएका अर्का सञ्चालक पदम थापाले जानकारी दिनुभयो।

“हामीले त्यस्ता सेवाग्राहीलाई समेत लक्षित गरी मेम्बरशिपको व्यवस्था गरेका छौँ। डी टु एचको फेसबुक तथा टिकटकमार्फत पनि आवश्यक जानकारी लिन सकिनेछ,” थापाले भन्नुभयो, “यसले सेवाग्राहीलाई सहज र छिटो सेवा प्राप्त गर्न सहयोग पुग्नेछ।”

संस्था सञ्चालनको अवसरमा विभिन्न छुट तथा सुविधा प्रदान गरिएको जनाइएको छ। आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउँदै विस्तार गर्दै लैजाने सञ्चालक थापाले बताउनुभयो।

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.