• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत


गैँडाकोट । भोटेकोशी क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगार्थ गैँडाकोट–२ स्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले ५ लाख ५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने भएको छ।
कलेजले विद्यार्थी, प्राध्यापक, शिक्षक तथा कर्मचारीबाट संकलित रकममा कलेजको तर्फबाट थप रकम समेत जुटाएर प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न लागेको हो।
भोटेकोशी बाढीपीडितलाई  विद्यार्थीहरूबाट ३६ हजार ६ सय रुपैयाँ, प्राध्यापक, शिक्षक तथा कर्मचारीबाट २ लाख ३७ हजार ५ सय २४ रुपैयाँ र कलेजको तर्फबाट २ लाख ३० हजार ७ सय ३६ रुपैयाँ गरी कुल ५ लाख ५ हजार रुपैयाँ संकलन भएको कलेजले जनाएको छ ।
नवलपुर १ का सांसद राजन गौतमले“भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि अक्सफोर्ड कलेजले विद्यार्थी, प्राध्यापक, शिक्षक तथा कर्मचारीको सहभागितामा संकलन गरेको ५ लाख ५ हजार रुपैयाँ सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । सांसद गौतमले“ कलेज परिवारले देखाएको यो सहयोग र ऐक्यबद्धताले विपद्मा परेका परिवारलाई राहत पुग्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको बताउनुभयो ।”

Advertisement

त्यस्तै, अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर डा. ई. हरि भण्डारीले “भोटेकोशी बाढीबाट प्रभावितका लागि कलेज परिवारले सहयोग अभियान सञ्चालन गरेर विद्यार्थी, प्राध्यापक, शिक्षक तथा कर्मचारीबाट प्राप्त सहयोगमा कलेजको तर्फबाट समेत रकम थप गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको बताउनुभयो ।

Advertisement

कलेजले विपद्का बेला पीडित परिवारको दुःखमा साथ दिनु र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबैको साझा दायित्व भएको जनाएको छ। कलेज परिवारको सामूहिक सहभागिताबाट संकलित सहयोगले विपद्मा परेका नागरिकप्रति मानवीय ऐक्यबद्धताको सन्देश दिने विश्वाससमेत व्यक्त गरिएको छ।
कलेजले भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापना र सामान्य जीवनमा फर्कने वातावरण निर्माणका लागि शुभकामना दिएको छ ।

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.