• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

पृथ्वी राजमार्गको परेवाभिर र शीतलबजारमा सडक भासियो


भदौ १५, भरतपुर –  

Advertisement

पृथ्वी राजमार्गको परेवाभिर र  शीतल बजार क्षेत्रमा  राजमार्ग भासिनुका साथै चिरिन लागेको छ ।

Advertisement

धादिङ्गमा पर्ने गजुरी गाउँपालिका वडा नम्बर २ को परेवाभिर र बेनिघाट रोराङ्ग गाउँपालिकाको वडा नम्वर ७, शीतल बजार क्षेत्रमा  राजमार्ग भासिएर त्रिशुली नदीमा खस्न शुरु भएको छ ।

पृथ्वी राजमार्ग नौविसे – मलेखु पुनर्निर्माण आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार राजमार्ग भासिएर त्रिशुलीमा झर्न थालेको छ ।

“त्रिशुली नदी तर्फवाटै भत्किएर झर्न सुरु गरि सकेको छ ,  सडक चिरिएको छ । समस्या जटिल बन्दै छ”, उहाँले भन्नुभयो ।

परेवाभिरमा १०० मिटर र शीतलबजारमा २० मिटर सडक चिरिएर भासिएको उहाँले जनाउनुभयो ।

त्रिशूली नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन भई सडकतर्फ कटान बढ्दा कृष्णभिरमा राजमार्गको ठूलो भाग क्षतिग्रस्त भएको हो । एउटै प्रकृतिको जोखिम धेरैस्थानमा देखिएपछि पृथ्वी राजमार्गको दीर्घकालीन सुरक्षामा समेत प्रश्न उठेको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले कृष्णभिरमा देखिएको क्षति आफूहरूले कल्पना गरे भन्दा बाहिरको भएकोे बताउनुभयो । उहाँले यहाँको मुख्य समस्या त्रिशूली नदीको कटान नै भएको बताउनुभयो ।

“कृष्णभिर भासिने समस्या कल्पना नै नगरेको समस्या आयो । त्रिशूली नदीको कटान नै मुख्य कारण हो,” उहाँले भन्नुभयो, “बाढीले नदीको सतह बढ्यो । नदीले धार परिवर्तन गरेर सिधै राजमार्गतर्फ हान्दा सडक बगायो”, विभागले गठन गरेको अध्ययन समितिका  संयोजक समेत रहनु भएका पौडेलले भन्नुभयो । उहाँहरुले आइतबार मात्रै स्थलगत निरीक्षण  गर्नुभएको छ ।

नारायणगढ मुग्लिन सडकमा पनि पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डको ३१ किलो क्षेत्रमा समेत सडक भासिने समस्या देखिएको छ । इच्छाकामना गाउँ पालिका वडा नम्वर ६  मा पर्ने सो स्थानमा  सडक  छेउवाटै  झण्डैँ चार मिटर भासिएर पहिरो गएको छ ।

यो क्षेत्र नारायणगढवाट ३१ किलो मिटर पूर्व र  मुग्लिनवाट ५ किलो मिटर पश्चिममा पर्छ । पहिरो झर्ने स्थानलाइ स्थानियले चोर खोला पनि भन्ने गर्दछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरिक्षक अनिल थापाका अनुसार आइतवार राति राजमार्गसगैँ जोडिएको चार मिटर खण्ड पहिरोले त्रिशुली नदिमा झारेको छ ।

“राजमार्गसगै रहेको क्षेत्र पहिरोले झारेको छ । सडकसगैँ रहेको पोल पनि पहिरोले लग्यो”, उहाँले भन्नुभयो ।

उता, धादिङ्गको बेनीघाट रोराङ्ग गाउँ पलिका वडा नम्वर ७ मा रहेको कृष्णभिरमा  एक सय २० मिटर लम्बाई र नौ मिटर चौडाई राजमार्ग भासिएर त्रिशुलीमा खसेको छ ।

पृथ्वी राजमार्ग र यसका  सहायक मार्गहरुमै सडकको संरचना कमजोर बन्न थालेपछि तत्कालीन मर्मतसँगै दीर्घकालीन जोखिम मूल्याङ्कन आवश्यक देखिएको विज्ञले औँल्याउनुभएको छ ।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.