• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

गगनलाई दीपक खड्काको चुनौती : ‘सामाजिक सञ्जालको भरमा पार्टी चल्दैन, देउवाबाट सिक’


काठमाडौँ –

Advertisement

नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीका सभापति गगनकुमार थापाको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्।  खड्काले वि.सं. २०८२ को राजनीतिक परिदृश्य प्रस्तुत गर्दै थापाको नेतृत्व क्षमता र नियतमाथि प्रश्न उठाएका हुन्।

Advertisement

उनले बीपी कोइरालाको सफल ऐतिहासिक नेतृत्व र गगन थापाको असफल नेतृत्वको तुलना गरेका छन् । ‘वि.सं.२०१४ सालमा बीपी कोइराला विशेष महाधिवेशनबाट सभापति बनेपछि सबैलाई समेटेर पार्टी एकताबद्ध बनाए,’ खड्काले भने, ‘त्यसैको परिणामस्वरूप २०१५ सालमा कांग्रेसले १०९ मध्ये ७४ सिट जितेर दुई तिहाइ नजिकको सरकार बनायो।’

यसको ठिक विपरीत वि.सं.२०८२ पुसमा जबरजस्ती विशेष महाधिवेशन गरेर गगन थापा सभापति बन्ने र पार्टीले लज्जास्पद हार बेहोरेको उनले बताए। ‘निर्वाचन परिणामको जिम्मेवारी लिँदै सभापतिले राजीनामा दिएको भनिए पनि पछि ठोस कारणबिनै फिर्ता लिइयो,’ उनले लेखेका छन् ।
खड्काले वर्तमान नेतृत्वले आफू पद लिने तर दोष जति अरूलाई लगाउने प्रवृत्ति देखाएको आरोप लगाए। मीठो बोल्नु मात्र नेतृत्वको गुण नभएको स्पष्ट पार्दै उनले सामाजिक सञ्जाल र मिडियाको भरमा मात्र पार्टी नचल्ने दाबी गरे।
‘सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन,’ उनले भने, ‘केही सञ्चारमाध्यममा आफ्नो समर्थन जुटाउँदैमा र फरक विचार राख्नेमाथि प्रहार गर्दैमा सङ्गठन बन्दैन।’ कांग्रेस जस्तो पार्टी सङ्गठनको बल, कार्यकर्ताको विश्वास र जनताको मतले मात्र बलियो हुने उनको ठहर छ।
कुशल नेतृत्वले सबैलाई साथमा लिएर हिँड्नुपर्ने धारणा राख्दै खड्काले सभापति शेरबहादुर देउवाको उदाहरण दिए। आफ्नो पक्षलाई मात्र बलियो बनाउनुभन्दा सबैलाई समेट्ने कला देउवाबाट सिक्न सकिने उनले सुझाए। बारम्बार महाधिवेशनको चर्चा गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले महाधिवेशनको वास्तविक अर्थ सङ्गठनभित्रको लोकतन्त्र र सबैको सम्मान भएको उल्लेख गरे।

खड्काले थापालाई दुईमध्ये एक बाटो रोज्न चुनौती दिए। ‘म सबैलाई मिलाउन सक्दिनँ भनेर आफ्नो सीमितता स्वीकार गर्नुपर्छ,’ खड्काले सुझाव दिए, ‘अन्यथा सबै पक्षलाई समेटेर पार्टीलाई बलियो र एकताबद्ध बनाउनुपर्छ।’ कुर्सी प्राप्त गर्नु मात्र नेतृत्व नभई इतिहासको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व भएको उनको निष्कर्ष छ।

शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.