• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

सयपत्री फूलको बिरुवा रोपण तथा बगैँचा गोडमेल कार्यक्रम सम्पन्न


लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्रीको संयुक्त आयोजनामा चक्रवर्ती सामुदायिक वनस्थित चितवन युथ बगैँचामा सयपत्री फूलको बिरुवा रोपण तथा बगैँचा गोडमेल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

कार्यक्रमअन्तर्गत पाँच सयवटा सयपत्री फूलका बिरुवा रोपेर बगैँचाको हरियाली तथा सौन्दर्य अभिवृद्धिको अभियानलाई शुभारम्भ गरिएको हो। सो अवसरमा बगैँचाको गोडमेलसमेत गरिएको थियो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर, नेपालका डिष्ट्रिक्ट गभर्नर PMJF लायन प्रभाकर पन्डित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा First VDG लायन दीपेन्द्र खतिवडा रहनुभएको थियो।

त्यसैगरी, चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिलबहादुर गुरुङ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले लायन्स क्लब अफ चितवन युथ र चक्रवर्ती सामुदायिक वनबीचको संयुक्त सहकार्यअन्तर्गत यसअघि सम्पन्न भएका विभिन्न फलफूलका बिरुवा रोपण कार्यक्रम, साथै गेट, कम्पाउन्डिङ तथा अन्य संरचना निर्माणमा क्लबले गरेको उल्लेखनीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

सो अवसरमा अध्यक्ष गुरुङले लायन्स क्लब अफ चितवन युथका पूर्व अध्यक्ष लायन कमलबहादुर पौडेलले लायन्स क्लब र सामुदायिक वनलाई सहकार्यको माध्यमबाट जोड्दै अतुलनीय योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभयो। उहाँको पहल र योगदानले लायन्स क्लब तथा सामुदायिक वनबीचको सम्बन्ध थप मजबुत भएको समेत बताइएको थियो।

कार्यक्रममा जोन चेयरपर्सन ज्योति भन्डारी पौडेलले लायन्स क्लब अफ चितवन युथ र सयपत्री को साझा चौतारी को रुपमा रहेको यो स्थललाइ थप रमणिय बनाउन सयपत्री रोपियेको बताउनु भयेको थियो।

उक्त कार्यक्रम लायन्स क्लब अफ चितवन युथका अध्यक्ष MJF लायन शोभाखर अधिकारी तथा लायन्स क्लब अफ चितवन युथ सयपत्रीकी अध्यक्ष NLF लायन सुधा पौडेलको सह-अध्यक्षतामा सम्पन्न भएको हो।

बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.