• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

अर्किड स्कुलमा लियो क्लब अफ भरतपुर युथद्वारा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न, काव्या आचार्य प्रथम


चितवन- लियो क्लब अफ भरतपुर युथको आयोजना तथा लायन्स क्लब अफ भरतपुर युथको प्रायोजनमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता (District Level Drawing Competition) भव्यताका साथ सम्पन्न भएको छ। भरतपुरस्थित अर्किड स्कुल (Orchid School) को प्राङ्गणमा सञ्चालन गरिएको उक्त प्रतियोगिता “महिला सशक्तीकरण र लैङ्गिक समानता” (Women Empowerment & Gender Equality) विषयमा केन्द्रित रहेको थियो।

Advertisement

विद्यार्थीहरूमा लुकेर रहेको कलात्मक प्रतिभा प्रस्फुटन गराउने र सामाजिक विषयवस्तुप्रति सचेतना फैलाउने उद्देश्यले आयोजित यस प्रतियोगितामा चितवन जिल्लाका २० वटा विद्यालयका ३४ जना प्रतियोगी विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

Advertisement

कडा प्रतिस्पर्धाका बीच सनराइज स्कुल (Sunrise School) की काव्या आचार्य प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यसैगरी, ओम शान्ति स्कुल (Om Shanti School) का साइमन सिङ द्वितीय तथा नारायणी मोडल स्कुल (Narayani Model School) की जेनिशा सासु मगर तृतीय भएका छन्।

उक्त कार्यक्रम लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो सङ्गम पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ R का अध्यक्ष लियो लायन आत्मा राम पाण्डे रहनुभएको थियो।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा अर्किड स्कुलका अध्यक्ष आकाश पौडेल, लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष लायन्स बालचन्द्र पोखरेल, लियो लायन नितिन बस्नेत, लियो पूजन अधिकारी तथा लियो विमोचन आचार्य को उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूकै रूपमा लियो रक्षा कार्की र लियो किरण अधिकारी लगायतको पनि सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि लियो लायन आत्मा राम पाण्डे तथा सभापति लियो सङ्गम पोखरेलले विद्यार्थीहरूले क्यानभासमा उतारेका चित्रहरूले महिला सशक्तीकरणको गहिरो सन्देश दिएको बताउनुभयो। उहाँहरूले विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि युवा तथा विद्यार्थी लक्षित यस्ता सिर्जनात्मक र क्षमता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरियो।

कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्‍याएकोमा आयोजकका तर्फबाट मुख्य सहयोगी संस्था राइट एन्ड एसोसिएट्स (Right & Associates) तथा आतिथ्यता प्रदान गर्ने अर्किड स्कुल परिवारलाई धन्यवाद ज्ञापन गरिएको थियो।

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.