चितवनको भरतपुर महानगरपालिका–१, इन्द्रदेव मार्गमा ‘Rupswe Closet & Gorgeous Glam’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। महिलाका लागि लक्षित यस स्टोरमा ब्रान्डेड कपडा (Ladies Wear) तथा विभिन्न ब्रान्डका गुणस्तरीय कस्मेटिक्स सामग्री उपलब्ध हुने सञ्चालक विना पन्तले जानकारी दिनुभयो।
उहाँका अनुसार ग्राहकलाई गुणस्तरीय, आकर्षक र विश्वासिलो फेसन तथा सौन्दर्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको हो। सञ्चालक रुप्सी वस्नेतले उद्घाटनको अवसरमा स्टोरमा आएर सेवा लिन तथा नयाँ कलेक्सन अवलोकन गर्न सम्पूर्ण ग्राहकलाई आग्रह गर्नुभएको छ।
Advertisement


