• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

डिस्ट्रिक्ट टिम लर्निङ तथा ट्रेनिङ टिम लर्निङ सेमिनार चितवनमा सुरु


चितवन, जेठ १६

Advertisement

रोटरी तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६/२७ का लागि आयोजना गरिएको “डिस्ट्रिक्ट टिम लर्निङ सेमिनार” तथा “ट्रेनिङ टिम लर्निङ सेमिनार” शुक्रबारदेखि चितवनको पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सुरु भएको छ।

Advertisement

“Lead with Integrity, Inspire with Vision, Serve with Leadership” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दुई दिने सेमिनारमा जिल्लाभरका रोटर्याक्ट पदाधिकारी, प्रशिक्षक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

कार्यक्रमको अध्यक्षता रोटर्याक्ट डिस्ट्रिक्ट रिप्रिजेन्टेटिभ रोटरी वर्ष २०२६/२७ का प्रकाश शर्मा गैरेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल री–इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले रोटर्याक्टमा आवद्ध युवाहरूलाई नेतृत्व, अनुशासन र सेवाभावमार्फत समाज परिवर्तनमा अग्रसर हुन प्रेरित गरेका थिए। उनले युवाहरूको सक्रियता र सकारात्मक सोचले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरे। साथै, रोटर्याक्टले युवाहरूलाई नेतृत्व विकास र सामाजिक उत्तरदायित्व सिकाउने उत्कृष्ट प्लेटफर्म बनेको धारणा व्यक्त गरे।

सेमिनारमा विशेष अतिथि तथा प्रशिक्षकका रूपमा डीआरआर रोटरी वर्ष २०१९/२० स्नेहा शाक्य, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२०/२१ सबिक न्यौपाने, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२१/२२ हृषव जोशी, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२२/२३ सुनिल घिमिरे तथा रोटर्याक्ट डिस्ट्रिक्ट ट्रेजरर रोटरी वर्ष २०१९/२० पेसल भट्टराईले प्रशिक्षण तथा सहजीकरण गरेका थिए।

कार्यक्रममा वक्ताहरूले नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, प्रभावकारी टोली निर्माण तथा सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए। सहभागीहरूबीच अनुभव आदानप्रदान, अन्तरक्रिया तथा भावी कार्ययोजनामाथि छलफलसमेत गरिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय गान तथा रोटरी गीत प्रस्तुत गरिएको थियो। सेमिनार जेठ १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.