• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

वाल्मीकि शिक्षा सदनको निरन्तर सफलता : कक्षा ८ ,एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा


भरतपुर- भरतपुरमा रहेको वाल्मीकि शिक्षा सदनले शैक्षिक उत्कृष्टताको आफ्नो गौरवशाली इतिहासलाई यस वर्षको एसईई परीक्षामा पनि निरन्तरता दिएको छ। विद्यालयका दुई विद्यार्थीले ४.०० जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक विरासतलाई पुनः एकपटक राष्ट्रिय स्तरमै स्थापित गरेका छन्। यस वर्षको एसईई परीक्षामा अनुभव पौडेल र बिप्लब गौतमले ४ जिपिए हासिल गर्दै विद्यालय, अभिभावक तथा समग्र चितवन जिल्लाकै गौरव बढाएका हुन्।

Advertisement

वाल्मीकि शिक्षा सदनले केवल एसईईमा मात्र होइन, शैक्षिक सत्र २०८२ का लगभग सबै महत्वपूर्ण परीक्षाहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयको निरन्तर मेहनत, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक टोली तथा विद्यार्थीहरूको अथक प्रयासले यस वर्ष विद्यालयलाई सफलता माथि सफलता दिलाएको देखिन्छ।

Advertisement

कक्षा १२ तर्फ विज्ञान संकायका विद्यार्थी अमन पौडेलले ३.९६ जिपिए प्राप्त गर्दै नेपाल प्रथम हुन सफल भएका थिए। अमनको यो उपलब्धिले विद्यालयलाई राष्ट्रिय स्तरमै चर्चामा ल्याएको थियो। त्यसैगरी व्यवस्थापन संकायतर्फ अनुरोध कोइरालाले ३.८६ जिपिए सहित जिल्ला दोस्रो स्थान हासिल गरेका थिए भने दिप्सन गौडेलले ३.८५ जिपिए ल्याउँदै जिल्ला तेस्रो स्थान सुरक्षित गरेका थिए।

यसैगरी आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षामा पनि विद्यालयले उत्कृष्ट नतिजा निकाल्न सफल भएको थियो। अन्वेषा अधिकारी, आयन त्रिपाठी र प्रान्जली पराजुलिले ४ जिपिए प्राप्त गर्दै विद्यालयको गौरव अझ उच्च बनाएका थिए। विद्यालयका विभिन्न तहका विद्यार्थीहरूले लगातार उत्कृष्ट नतिजा ल्याउनु विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रमाण भएको अभिभावक तथा शिक्षा सरोकारवालाहरूको भनाइ रहेको छ।

विद्यालयका प्राचार्य प्रदिप पौडेलले विद्यालयको सफलता केवल नतिजामा सीमित नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा केन्द्रित रहेको बताउनुभयो। उहाँका अनुसार विद्यालयले अनुशासन, नैतिक शिक्षा, आधुनिक शिक्षण पद्धति र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै आएको छ, जसका कारण विद्यार्थीहरू हरेक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम भएका छन्।

प्राचार्य पौडेलले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुल्ला भएको जानकारी दिँदै उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। विद्यालयले विज्ञान तर्फ कम्प्युटर साईन्स र बायो साईन्स र व्यवस्थापन तर्फ जनरल म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा बिहानी तथा दिवासत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित अघि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ।

लगातार उत्कृष्ट नतिजा, राष्ट्रिय तथा जिल्ला स्तरका उपलब्धि र विद्यार्थीहरूको सफलताले वाल्मीकि शिक्षा सदन लाई भरतपुरकै मात्र नभई नेपालकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गराउँदै लगेको देखिन्छ।

बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.