• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

ज्येष्ठ नागरिकहरुको अल्जाइमर रोग र डिमेन्यिासको स्क्रीनिङ कार्यक्रम नेपाल जेरियाट्रिक्स सेन्टरमा सम्पन्न


काठमाडौं ।

Advertisement

ज्येष्ठ नागरिकहरुको अल्जाइमर रोग र डिमेन्यिासको स्क्रीनिङ कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्ष र मातातीर्थको अवसर पारेर सेन्टरले यही वैशाख ९ गते निःशुल्क रक्तचाप, मधुमेह, स्मरण शक्ति र शारीरिक जाँच कार्यक्रम राखेको थियो । स्वयम्भूस्थित नेपाल जेरियाट्रिक्स सेन्टरमा भएको स्क्रीनिङमा ६० वर्ष वा सोभन्दा बढी उमेर भएका … ज्येष्ठ नागरिक सहभागी हुनुभयो ।
नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा. जगदीशकुमार क्षेत्री भन्नुहुन्छ, ‘हाम्रो थुप्रै जेष्ठ नागरिकहरुलाई विर्सने समस्या सुरु भइसकेको रहेछ । कति त डिमेन्सियाको स्थितिमा पुगिसक्नु भएको रहेछ ।’

Advertisement

ज्येष्ठ नागरिकहरुले विगतमा अल्जाइमर रोग र डिमेन्यिासको स्क्रीनिङ गर्ने र समस्या के हो भन्ने थाहा पाउनु अवसर पाउनु भएको थिएन ।
सेन्टरले पहिलो पटक गरेको निःशुल्क शिवरको रिजल्टले यस्तो कार्यक्रम नियमित रुपमा र अन्यत्र पनि गर्नुपर्ने देखाएको डा. क्षेत्री बताउनुहुन्छ ।

स्क्रीनिङमा सहभागीमध्ये कतिपय श्रीमान् श्रीमती पनि हुनुहुन्थ्यो । उहाँहरु दुबै जनामा समेत विर्सने समस्या देखियो ।
अल्जाइमर रोग वंशाणुगत हुन्छ । तर कतिपयको हकमा खानपान र बसोबासका कारण पनि हुन्छ । कहाँ कहाँ श्रीमान् श्रीमती दुबैमा विर्सने समस्या देखिनुले कतै खानपान र बसोबास त होइन भन्ने देखिएको छ ।

डा. क्षेत्री भन्नु हुन्छ, ‘भोलि गएर हामी सबै बुढ्यौलीको बाटोमा हिडछौं । त्यसैले आजैदेखि स्वास्थ्य जाँच गर्न सिकौं । आफ्नो पनि ख्याल राखौं, परिवारमा भएका ज्येष्ठ नागरिकहरुको पनि स्वास्थ्य जाँच गराऔं ।
नेपाल जेरियाट्रिक्स सेन्टर, ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि स्वस्थ बुढ्यौली, रोकथाममुखी स्वास्थ्य सेवा र स्वास्थ दीर्घायु प्रर्वद्घन गर्ने उद्देश्यले खुलेको हो । यो ज्येष्ठ नागरिकहरूका लागि वान स्टप शोलुसन हो ।
यहाँ अन्तराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन, विशेषज्ञ फिजिसियन्स तथा फिजिकल मेडिसिज एण्ड रिह्याबिलिटेशन विशेषज्ञहरू कार्यरत छन् ।
केन्द्रको प्रमुख सेवामध्ये स्वास्थ बुढ्यौली तथा दीर्घायु स्वास्थ्य कार्यक्रम पर्छ । जसमा प्रयोगशाला परीक्षण, शरीर संरचना (बडी कम्पोजिसन) विश्लेषण, मांसपेशी स्वास्थ्य जस्ता शारीरिक कार्यक्षमता मूल्यांकन, मुटु रोग जोखिम परीक्षण, महुमेह तथा क्यान्सर स्क्रिनिङ, मानसिक तथा दिमागी शक्ति परीक्षण, दृष्टि तथा श्रवण परीक्षण, न्यूरोडिजेनेरेटिभ रोगहरूको जेनेटिक परीक्षण, पोषण विश्लेषण तथा एआईमा आधारित दीर्घरोग जोखिम पूर्वानुमान समावेश छन् ।
यो केन्द्र आइतबार बाहेक सतामा ६ दिन बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ ।

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.