• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

रास्वपा केन्द्रीय समितिबाट १३ जना बने समानुपातिक सांसद


२ चैत, काठमाडौं-

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यबाट १३ जना समानुपातिकबाट निर्वाचत भएका छन् । केन्द्रीय सदस्यबाट समानुपातिकमा छनोट भएका मध्ये ११ जना महिला र दुई जना पुरुष छन् ।

Advertisement

खस आर्य क्लस्टरबाट कोषाध्यक्ष लिमा अधिकारी (आचार्य) सांसद प्रतिनिधि सभा सदस्य बनेकी छन् । रास्वपाको संस्थापक केन्द्रीय सदस्य रहेकी उनी संसद्‌मा नयाँ अनुहार हुन् । उनी एमालेका पूर्व नेता भरतमोहन अधिकारीको छोरी हुन् ।

सहकोषाध्यक्ष बसुमाया तामाङ जनजाति कोटाबाट निर्वाचित सांसद बनेकी छन् । उद्यमी समेत रहेकी तामाङले अचार उत्पादन गरेर देशभित्र र मुलुक बाहिर व्यापार गर्दै आएकी छन् । तामाङले रोजागारी समेत सिर्जना गरेकी छन् ।

सहप्रवक्ता प्रतिभा रावल खस आर्य कोटाबाट प्रतिनिधि सभा सदस्य बनेकी छन् । सभापति रवि लामिछानेसँगै ग्यालेक्सी टीभीमा कार्यरत रावलले सभापति लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा रहेर काम गरेकी थिइन् । सभापति लामिछानेको अदालती प्रक्रियाका कार्यमा रावलले सघाउँदै आएकी छन् ।

अर्का सहप्रवक्ता रमेश प्रसाई खस आर्य कोटामा पुरुषबाट निर्वाचित हुने एक मात्र पात्र हुन् । प्रसाई पूर्व टेलीभिजनकर्मी हुन् । समानुपातिकमा खस आर्य क्लष्टरबाट

निर्वाचित केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल मनोवैज्ञानिक परामर्शदाता हुन् । उनी पनि पूर्व टेलिभिजन प्रस्तोता हुन् ।

रास्वपा केन्द्रीय सदस्य एवं विवेकशील साझाको पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा खस आर्य कोटाबाट प्रतिनिधि सभामा पहिलोपटक पुग्दैछन् । रास्वपा र विवेकशील साझाबीचमा चुनावअघि एकता भएको थियो ।

पूर्व विवेकशील साझाका पूर्व उपाध्यक्ष प्रकाशचन्द्र परियार समानुपातिकबाट निर्वाचित सांसद बनेका छन् । केन्द्रीय सदस्यबाट समानुपातिकबाट सांसद हुने उनी पुरुषमा उनी दोस्रो व्यक्ति हुन् ।

केन्द्रीय सदस्य टीका संग्रौला पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनेकी छन् । भक्तपुरकी प्रमिला कुलूजु, गोरखाकी एलिजा गुरुङ र काठमाडौंकी कुसुम महर्जन जनजाति क्लस्टरबाट छानिएका छन् । केन्द्रीय सदस्यद्वय निशा मेहता, कामिनी कुमारी (चौधरी) मधेसी महिलाबाट छनोट भएका छन् ।

रास्वपाले समानुपातिकतर्फ ५७ जना सांसद बनाएको छ । ती मध्ये ४८ जना महिलाबाट सांसद बनेका छन् ।

सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.