• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

प्रतिनिधि सभाको बैठक कक्ष तयार नहुने भएपछि अस्थायी हल बनाइँदै


निर्माणाधीन नयाँ संसद भवनमा प्रतिनिधि सभाको बैठक कक्ष तत्कालै तयार नहुने भएको छ।

Advertisement

बैठक कक्ष तयार हुन समय लाग्ने भएपछि फागुन २१ गते भएको निर्वाचनबाट चुनिएका सांसदहरूलाई सपथ ग्रहण गराउन गराउन अस्थायी हल निर्माण तीव्र पारिएको छ। निर्माणाधीन संसद भनवकै माथिल्लो तल्लामा रहेको बहुउद्देशीय हलमा प्रतिनिधि सभाको कक्ष तयार पार्न लागिएको हो।

Advertisement

नयाँ हलमा माइक (कन्फ्रेन्सिङ) सिस्टमदेखि सभामुखको आसन कक्ष तयार पार्न लागिएको हो। उक्त हलमा केही समय प्रतिनिधि सभाको बैठक समेत सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको हो। प्रधानमन्त्रीको विश्वासको मत र अन्य सुरूवाती बैठकहरू उक्त हलमा नै सञ्चालन हुनेछ।

सहरी विकास मन्त्रालयको भवन निर्माण महाशाखाको विशेष भवन निर्माण आयोजनाका रोशन श्रेष्ठले बैठक सञ्चालनका लागि अस्थायी हल निर्माण भइरहेको जानकारी दिए।

‘प्रतिनिधि सभाको बैठक कक्ष तयार हुन समय लाग्ने भयो,’ श्रेष्ठले भने, ‘केही समय आवश्यक पर्दा सोही ‘मल्टिप्रपोज हल’मा नै बैठक सञ्चालन गर्न सकिने गरी नयाँ हल तयार पारिरहेका छौं।’

तर नयाँ हलमा प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक गर्न सिटको अभाव हुने संसद सचिवालयले जनाएको छ। नयाँ प्रतिनिधि सभा निर्वाचपछि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई पहिलो अधिवेशनका दौरान सम्बोधन गर्न प्रचलन छ।

प्रतिनिधि सभामा २ सय ७५ सांसद छन्। त्यस्तै राष्ट्रिय सभामा ५९ सांसद छन्।

प्रतिनिधि सभाको बैठक कक्षमा अहिलेसम्म सिट राख्न सकिएको छैन। हलको ‘फल सिलिङ’ अड्याउन सकिएको छैन।

‘फल सिलिङ’ राख्न फलामका डण्डीहरू राखिएका छन्। जसका कारण तल कार्पेट बिछ्याउन र सिट राख्न नसकिएको श्रेष्ठले बताए।

हलको फल्स सिलिङ अड्याउनु प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको श्रेष्ठले बताए।

‘हल सिलिङ माथिको फ्रेममा अड्याउनुपर्छ। संसद भवनमा दुर्घटना हुन दिनु पनि भएन,’ श्रेष्ठले भने, ‘बैठक कक्षमा पनि काम रोकिएको छैन। तर समय लाग्ने देखियो।’

सहरी विकास मन्त्रालयले नयाँ प्रतिनिधि सभाको बैठकका लागि समय तालिका बनाएर काम सुरू गरेको थियो। तर कम्तिमा असार मसान्तसम्म नयाँ भवनको काम सन्पन्न नहुने देखिएको हो।

‘निर्माण सम्पन्न गर्न केही समय लाग्ने भयो,’ श्रेष्ठले भने, ‘प्राविधिक विषय हो। तर छिट्टै सक्ने गरि काम गर्छौं।’

मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

भर्खरै

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ३.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ८.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.