• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

युनाइटेड टेक्निकल कलेजमा JUME भोल्युम–३ सार्वजनिक, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित


चितवन –  युनाइटेड टेक्निकल कलेजद्वारा आयोजित JUME भोल्युम–३ जर्नलको औपचारिक उद्घाटन, सम्मान तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

Advertisement

कार्यक्रमका सभापति तथा कलेजका प्राचार्य प्रा.डा. माधव प्रसाद कोइरालाले JUME भोल्युम–३ को उद्घाटन गर्दै कलेज शैक्षिक अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय शिक्षामा निरन्तर अग्रसर रहेको बताए। उनले यस्ता गतिविधिले विद्यार्थी र संस्थाको शैक्षिक उचाइ बढाउने विश्वास व्यक्त गरे।

Advertisement

कार्यक्रममा विशिष्ट अतिथिहरू वरिष्ठ इन्जिनियर बाबुराम उपाध्याय र डा. कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन र सृजनशीलताको प्रशंसा गर्दै निरन्तर मेहनत र लगनशीलताले नै सफलताको ढोका खोल्ने बताए।

उक्त अवसरमा स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। स्नातकोत्तर (M.Sc.) तहमा ४.० जीपीए हासिल गर्ने नारायण प्रसाद अधिकारी, जीवन श्रेष्ठ र सुबोध अधिकारीलाई विशेष नगद पुरस्कारसहित सम्मान गरिएको थियो। साथै, स्नातक (BE) कार्यक्रमअन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने ४ जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

कलेज सञ्चालक समितिका अध्यक्ष चुडामणि खनालले विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गर्दै कलेजले आगामी दिनहरूमा पनि शैक्षिक, सह–पाठ्यक्रम तथा अनुसन्धान गतिविधिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

त्यसैगरी शिक्षक तथा कर्मचारीतर्फ विभागीय प्रमुख ई. निरज बोहरा र लाइब्रेरियन मीरा प्याकुरेललाई कलेजको शैक्षिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो। कलेजद्वारा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूको सक्रिय सहभागितामा प्रस्तुत गरिएको भव्य सांस्कृतिक कार्यक्रमले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै कलेजका कार्यकारी अधिकृत विनोद ढकालले युनाइटेड टेक्निकल कलेजले विद्यार्थीहरूको समग्र विकासलाई केन्द्रमा राखी यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा आयोजना गर्दै आएको स्पष्ट पारेका थिए ।

सोमबार, माघ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.