• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

डोङ्गफेङ्ग गाडीको शोरुमको शुभारम्भ


चितवन । डोङफेङ अटोमोबाइल्स कम्पनी (डिएफएसी) को नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी मोटरकर्प अन्तर्गत चितवन तथा नवलपुरको एकमात्र आधिकारिक विक्रेता व्रान्डेड अटो मोबाइल्स प्रा.ली. को भरतपुर ९ स्थित आस्थाचोकमा नयाँ शोरुमको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुबेदी, उवासंघका पदाधिकारी र त्रीबेणी मोटोकर्प प्रा ली का बिजिनेस हेड सुरज भट्टराइ लगायतले शोरुमको उद्ध्घाटन गरेका हुन । उद्धघाटनपछि बोल्दै सुवेदीले चितवनको बजारमा इभी गाडीको आकर्षण बढ्दै गएको बताए ।

Advertisement

डोङ्गफेङ्ग गाडी चिनीया बजारमा लोकप्रिय गाडी रहेको र नेपालमा पनि यो गाडी अत्यधिक रुचाइने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा बोल्दै त्रिवेणी मोटोकर्पका विजनेस हेड सुरज भट्टराइले यो कम्पनीको गाडी अन्य कम्पनीको गाडी भन्दा फरक र गुणस्तरीय सेवा दिने बताए । उनले शोरुमको उद्धघाटन संँगै व्यवसायिक विस्तार , गुणस्तर, विश्वास र उत्कृष्ट सेवाप्रतिको नयाँ प्रतिबद्धताको सुरुवातका रूपमा लिएको उल्लेख गरे। उनले व्रान्डेड अटो मोबाइल्स प्रा.ली. चितवन तथा नवलपुरको एकमात्र आधिकारिक डिलर्स नियुक्ति भएको ले आधिकारिक स्थानबाट मात्रै कारोबार गर्दा बिक्रिपछिको सेवा तथा वारेन्टि को लागि सुनिश्चिता हुने जानाकारि गराउनु भयो । ब्राण्डेड अटोमोबाइल्स प्रा लि ले विगत १५ वर्षदेखि विभिन्न ब्रान्डका चारपांग्रे सवारी साधनको बिक्री तथा सेवासुविधा प्रदान गर्दै आएको जानकारी दिए। उनले कम्पनीले हाल ११ सिटे, १४ सिटे र १६ सिटे गाडीको बिक्री शुरु गरेको र अन्य उत्पादनहरु पनि ल्याइने जानकारी दिए ।

Advertisement

कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको बताइएको छ। साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।

कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीको भनाई छ। साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।

समारोहमा कम्पनीको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने शुभेच्छुक, कर्मचारी, साझेदार तथा परिवारजनप्रति आभार व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद दिँदै व्रान्डेड अटो मोबाइल्स प्रा.ली.का अध्यक्ष इन्द्र रेग्मीले यो क्षेत्रमा आफ्नो डेढदशक अनुभवसंँगै डोङ्गफेङ्गका गाडीहरु बिक्री शुरु गरिएको बताए । कार्यक्रममा चितवन उवासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कम्पनीका बित्त निर्देशक सुनिता रेग्मीले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको संचालन हिमालय प्रसाद दवाडीले संचालन गरेका थिए ।

शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.