• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

काठमाडौँ जिल्लामा ७ लाख १० हजारभन्दा बढी मतदाता, महिलाको संख्या पुरुषभन्दा केही बढी


काठमाडौँ काठमाडौँमा रहेका १० वटै निर्वाचन क्षेत्रका मतदान केन्द्र तथा मतदाता तथ्यांक सार्वजनिक भएको छ। तथ्यांकअनुसार जिल्लाभर कुल ७ लाख १० हजार ७०८ मतदाता सूचीकृत छन्। यसमध्ये महिला मतदाता ३ लाख ६४ हजार ५८५ र पुरुष मतदाता ३ लाख ४६ हजार ११६ रहेका छन्। अन्य लिंग पहिचानका मतदाता संख्या ७ जना रहेको देखिन्छ।

Advertisement

उक्त तथ्यांकअनुसार काठमाडौँ जिल्लामा कुल ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र रहेका छन्।

Advertisement

निर्वाचन क्षेत्रगत विवरण
तथ्यांकअनुसार क्षेत्र नं. २ मा सबैभन्दा बढी मतदाता संख्या रहेको छ। यस क्षेत्रमा ८८ हजार ७०८ मतदाता सूचीकृत छन्, जसमा महिला ४३हजार ३९३ र पुरुष ४५ हजार ३१५ रहेका छन्।

त्यसपछि क्षेत्र नं. १ मा ४८ हजार ४ सय ८९ मतदाता छन्। यस क्षेत्रमा महिला मतदाता २५ हजार २५२ र पुरुष २२ हजार २३७ रहेका छन्।

क्षेत्र नं. ३ मा ६४ हजार ४७९, क्षेत्र नं. ६ मा ६७ हजार ५९१ तथा क्षेत्र नं. ७ मा ६७ हजार ७५९ मतदाता रहेका छन्।

कम मतदाता संख्या रहेको क्षेत्रका रूपमा क्षेत्र नं. ८ देखिएको छ, जहाँ ५७ हजार ८११ मतदाता सूचीकृत छन्।

महिला मतदाता अधिकांश क्षेत्रमा अग्रस्थानमा
उपलब्ध तथ्यांकले काठमाडौँ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा महिला मतदाता संख्या पुरुषभन्दा बढी रहेको देखाएको छ। यसले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म महिला सहभागिता उल्लेखनीय रहेको संकेत गर्छ।

प्रशासनिक तयारीका लागि आधार
निर्वाचन व्यवस्थापन, सुरक्षा योजना, मतदाता शिक्षा तथा स्रोत–साधन परिचालनका लागि यो तथ्यांक महत्वपूर्ण आधारका रूपमा प्रयोग हुने निर्वाचन प्रशासनको भनाइ छ।

जिल्लाभरको मतदाता संख्या, मतदान स्थल र केन्द्रको अवस्थिति मूल्यांकन गर्दै निर्वाचनलाई व्यवस्थित, पारदर्शी र सहभागितामूलक बनाउन आवश्यक तयारी अघि बढाइने जनाइएको छ।

बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.