• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

काइयी ब्रान्डका गाडी भरतपुरमा उपलब्ध, ईभी ग्राहक लक्षित एक्सचेन्ज क्याम्प आयोजना


भरतपुर । काइयी (KAIYI) ब्रान्डका सवारी साधनहरू अब चितवनको नारायणगढ–भरतपुरमा औपचारिक रूपमा उपलब्ध भएका छन्। काइयी नेपालले मध्य नेपालको बजारलाई लक्षित गर्दै आफ्नो सेवा विस्तार गरेको हो। गो अटोमोबाइल्स प्रा.लि.को पहल तथा युरो मोटर्स भरतपुरको समन्वयमा काइयीका सवारी साधनहरू भरतपुरमा उपलब्ध भएका हुन्।

Advertisement

नारायणगढमा काइयीको उपस्थितिसँगै चितवन तथा आसपासका क्षेत्रका ग्राहकहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने विशेष सुविधा केन्द्रमार्फत सवारी साधन अवलोकन गर्न, व्यावसायिक बिक्री परामर्श लिन तथा भरपर्दो बिक्रीपछिको सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसले मध्य नेपालको अटोमोबाइल बजारमा काइयी ब्रान्डको उपस्थितिलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Advertisement

यस अवसरलाई स्मरणीय बनाउन तथा ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न काइयी नेपालले शनिबार बिहान भरतपुरस्थित चितवन मिडटाउन होटलमा विशेष ईभी लक्षित एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ। विद्युतीय सवारी साधनप्रति रुचि राख्ने तथा आधुनिक मोबिलिटी समाधानतर्फ अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी क्याम्प आयोजना गरिएको हो।

युरो मोटर्सका निर्देशक विकास वर्माका अनुसार क्याम्पमा ग्राहकहरूले कुनै पनि ब्रान्डका सवारी साधन काइयी ब्रान्डका सवारी साधनसँग साट्न सक्नेछन्। कार्यक्रममा काइयीका तीनवटा मोडेल प्रदर्शन गरिनेछ भने म्याक्सस (MAXUS) ब्रान्डको हेभी इलेक्ट्रिक पिकअप सवारी साधन पनि सोही अवसरमा औपचारिक रूपमा सार्वजनिक गरिने उनले जानकारी दिए।

एक्सचेन्ज क्याम्पका क्रममा ग्राहकहरूले काइयीका सवारी साधनहरूको टेस्ट ड्राइभ, बुकिङ, खरिद तथा एक्सचेन्ज गर्न सक्नेछन्। साथै विशेष छुट तथा आकर्षक अफरहरू पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। क्याम्प बिहान १०ः३० बजेदेखि सुरु हुने जनाइएको छ।

काइयी ब्रान्डका सवारी साधनहरूले नेपालभर ग्राहकहरूको उल्लेखनीय रुचि पाउँदै आएको कम्पनीको दाबी छ। यसअघि सौराहामा सफलतापूर्वक एक्सचेन्ज क्याम्प सम्पन्न भइसकेको उल्लेख गर्दै कम्पनीले आइतबार कावासोतीमा पनि अर्को एक्सचेन्ज क्याम्प आयोजना हुने जानकारी दिएको छ।

नारायणगढ–भरतपुरमा काइयीको उपलब्धता तथा ग्राहक–केन्द्रित एक्सचेन्ज क्याम्पजस्ता कार्यक्रममार्फत काइयी नेपालले नेपालको विकसित हुँदै गएको अटोमोबाइल बजारमा ग्राहक सन्तुष्टि, नवप्रवर्तन र दीर्घकालीन वृद्धिप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ बनाउँदै लगेको जनाएको छ।

शनिबार, माघ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.