२८ पुस, काठमाडौं-
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
Advertisement
भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन् ।
बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका छन् ।

