• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा


रत्ननगर,पुस २६

Advertisement

पुर्वी चितवनको रत्ननगर वडा नं १५ स्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार गरिएको छ ।
संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए ।
साधारण सभामा अध्यक्ष हरिकुमार श्रेष्ठले आर्थिक बर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

Advertisement

सामुदायिक विद्यालयहरु र क्रियापुत्री भवनलाई पानी महसुलमा ६०% छुट दिँदै आएकोमा यस आ.व देखि ७५% छुट दिने, सुकुम्वासी वर्गलाई धारा जडानमा ७५% छुट सहित नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताए ।
संस्थाले प्रदान गरेको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्ध बार्षिक रुपमा समिक्षा सहित आम्दानी तथा खर्च सार्वजनिक गर्ने, पानीका स्रोतहरु सुक्न सक्ने अवस्थालाई मध्य नजर गरी पानीको श्रोत संरक्षणको लागि पोखरी निर्माण तथा वृक्षारोपण कार्यक्रम संचालन गर्ने, बढ्दो वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सेवा क्षेत्रभित्र (चर्पी, धारा, भान्छा, व्यक्तिगत सरसफाई) “उपभोक्ता सँग स्वच्छ खानेपानी“ अभियान संचालन गर्ने, रनपा-१५ मा रहेको टंकीबाट सहज पानी वितरण गर्न अनुदान मार्फत १ वटा बोरिङ खन्ने व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक बर्ष २०८१/०८२ मा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको हो ।
शनिबार आयोजित संस्थाको आठौं बार्षिक साधारण सभामा कोषाध्यक्ष विमला पाण्डे बन्जराले प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा उक्त संस्थाले सो आर्थिक बर्षमा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेकोमा १ करोड १२ लाख ९४ हजार खर्च कटाएर २६ लाख ८७ हजार रुपैया मुनाफा भएको उल्लेख छ ।

उपाध्यक्ष कुलबहादुर भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषध्यक्ष बन्जराले आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्याल, साविक पिठुवा गाविसका पूर्वअध्यक्ष चन्द्रकान्त न्यौपाने, पिठुवा खानेपानीका पूर्वअध्यक्ष जयन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सो संस्थाले विधान पुर्नलेखन गरी साधारण सभामा प्रस्तुत गरेको छ ।

शनिबार, पुष २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.