• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

ओली र प्रचण्डबीच आज भेटवार्ता


पुस २०,काठमाडौं- 

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भेटवार्ता गर्ने तयारी गरेका छन्।

Advertisement

नेकपा एमालेका एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष ओली र प्रचण्डबीच आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमै भेट्ने तयारी छ।

नेकपा नेता वर्षमान पुनले भेटको पुष्टि गरेका छन्।

उनीहरूबीच पुस १९ गते शनिबार नै भेट्ने तयारी थियो। कार्यालय सचिवसमेत रहेका डा. भीष्म अधिकारीले त्यसको चाँजोपाँजो मिलाउन जिल्ला नगई बसेका थिए। एमाले लम्जुङ जिल्ला कमिटीले ११औं महाधिवेशनको सन्देश सभा आयोजना गरेका थियो।

यसबीच प्रचण्ड आज आइतबार साँझ नयाँदिल्ली जाने कार्यक्रम पनि छ।

‘संयोजक प्रचण्ड संखुवासभाबाट आउनुभएको छ। उहाँ आइसकेकाले आजै पार्टी केन्द्रीय कार्यालयमा भेट्ने तय भएको छ,’ ती नेताले भने, ‘प्रचण्ड तुम्लिङटारबाट आउन ढिला भएकाले हिजो भेट हुन नसकेको हो।’

उनका अनुसार राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भइसकेको छ। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच देउवा निवासमा भएको भेटमै अनौपचारिक सहमति भएको ती नेताको दाबी छ।

‘राष्ट्रिय सभामा कांग्रेस–एमाले मिल्ने पक्कापक्की भइसकेको छ। यसअघिकै भेटमा टुंगिएको विषय हो त्यो। तर बीचमा नेपाली कम्युनिस्ट पार्टीलाई पनि सँगै लैजाऊँ भन्ने कुरा आएपछि अन्तिम टुंगो नलागेको हो,’ ती नेताले भने।

राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। रिक्त १९ स्थानमध्ये १८ सिटका लागि चुनाव हुने छ भने एक स्थान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा हो।

एमालेका एक पदाधिकारी तहका नेताले दिएको जानकारी अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि प्रमुख तीन दल; नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर जानेबारे घनिभूत छलफल भइरहेको छ।

‘अध्यक्ष ओलीको चाहना त होइन। तर एमालेका पदाधिकारीले दबाब दिइरहेका छन्। संविधान पक्षधर शक्तिहरू मिलेर जानुपर्छ भन्ने मत बलियो बन्दै गएको छ,’ ती नेताले भने।

शनिबार नै लम्जुङमा आयोजित कार्यक्रममा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीबीच ७०, ७० र २५ सिट तालमेल गरेर चुनाव लड्न सकिने धारणा राखेका थिए।

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.