• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

पन्त प्यानलद्धारा उम्मेद्वारी घोषणा : पार्किङ व्यवस्थापनदेखि डिजीटल एप सम्मका प्रतिबद्धता


चितवन – चितवन उद्योग वाणिज्य संघको ५९ औं बार्षिक साधारण सभा तथा अधिवेशन नजिकिएसंँगै

Advertisement

शिरिष पन्त समुहले उम्मेद्वारी घोषणा गरेको छ । शनिबार चितवन उवासंघ परिषरमा आयोजित पत्रकार सम्मेलनमा पन्त समुहले उम्मेदवारी घोषणा गरेका हुन । पन्त समुहको अध्यक्ष पदमा शिरिष पन्तले उम्मेद्वारी दिएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा लोक बहादुर रानाभाट , उपाध्यक्षमा त्रय जनक पौडेल, शंकर घिमिरे र गुणराज पौडेल रहेका छन । अन्य कार्यसमिति सदस्यमा क्रमश उम्मेदवारी घोषणा हुने पन्त समुहको भनाई छ ।

Advertisement

सो अवसरमा बोल्दै उम्मेद्वार पन्तले व्यवसायीका समस्या समाधान हक हितका लागि आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । उवासंघका विद्यमान समस्या समाधान गर्न आफ्नो टिम सक्षम र योग्य रहेको समेत उनले बताए ।
उनले अव्यस्थित पार्किङ व्यवस्थापनदेखि सूचना प्रविधिमैत्री सचिवालय बनाउने समेतका प्रतिबद्धता व्यक्त गरे ।
यस्ता छन् पन्त प्यानलका प्रतिबद्धता

१. भरतपुर तथा नारायणगढ बजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ्ग र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापन गर्न ठोस प्रस्तावसहित सम्बन्धित निकायमा पहल गरिने । (सर्भिस लेनको दुवै पट्टिको ढलको ढकन माथि दुइ पाङ्ग्रे सवारी साधनको पार्किङ्ग व्यवस्थापनमा पहल गरिने )

२ . पुलचोक देखि पोखरा बसपार्क सम्मको सडकलाई व्यवस्थित गर्नका लागि मेनरोड क्षेत्र भित्र यात्रुबहाक सवारी साधन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गरिने ।

३. पोके, ठेला तथा हाटबजारलाई व्यवस्थित गर्न पहल गरिने ।

४. व्यवसाय कर, घरबहाल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्न पहल गरिने ।

५. वैज्ञानिक घर भाडा प्रणाली लागु गराउन सम्बन्धित निकायमा पहल गरिने ।

६. चितवनका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सैं घण्टा सञ्चालन गर्न दिन आवश्यक पहल गरिने ।

७ .स्थानीय व्यवसायीले सामान लोड, अनलोड गर्दा हुँदै आएको असुविधाको लागि सम्बन्धित निकायसँग सहजताका लागि पहल गरिने ।

८. नारायणी नदी किनारमा रहेका अस्तव्यस्त ठेलाहरूलाई व्यवस्थित गर्न स्थानीय निकायसँग समन्वय गरिने ।

९ .प्रर्दशनी तथा महोत्सवलाई सुव्यवस्थित बनाउन उद्योग संघ तथा विभिन्न निकायसँग समन्वय गरिने ।

१० . अव्यवस्थित रुपमा संचालन हुने मेला महोत्सव न्युनिकरण गर्न पहल गरिने ।

११ . जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन तथा आइटी ( सूचना प्रविधि) क्षेत्रको विकास, प्रर्वद्धन र प्रचारप्रसारका लागि सरोकारवालासँग आवश्यक समन्वय गरिने ।

१२ . संघको वेवसाईट सूचना प्रणाली, फेसबुक पेज लगायतलाई नियमित अद्यावधिक गरिने ।

१३ . चितवन उद्योग वाणिज्य संघकोे नयाँ सदस्यता प्रदान गर्न तथा नविकरणका लागि डिजिटल एपमार्फत गर्ने व्यवस्था मिलाइने ।

१४ .क्याम्पाचौरलाई मिनी स्टेडियमको रुपमा विकास गर्न आवश्यक पहल कदमी लिइने ।

१५.चितवन महोत्सवको गरिमा बढाउनका लागि बिक्री वितरणको स्टल भन्दा प्रर्दशनी स्टलहरुलाई प्रोत्साहन गरिने ।

१६ .चितवन महोत्सवको स्टल बुकिङ्गमा स्थानीय उद्योगी तथा व्यवसायीलाई प्राथमिकता दिईने ।

१७. चितवन महोत्सवका स्टलहरु व्यवस्थित गर्नका लागि अनलाईन बुकिङ प्रणाली लागु गरिने ।

१८ . चितवन महोत्सवको हिसाबकिताब ३५ दिनभित्र सार्वजनिक गरिने ।

१९ .विधान शंशोधन गरी कार्यसमिति सदस्यको २५ बर्षे उमेर हदबन्दी खारेज गरिने ।

२० .विधान शंशोधन गरी चितवन उद्योग वाणिज्य संघको कार्यक्षेत्रमा आईटी ( सूचना प्रविधि) लाई समावेश गरी एकजना आईटी बिशेषज्ञलाई विशिष्ट सदस्यमा मनोनितको व्यवस्था गर्ने ।

२१. महिला व्यवसायीहरुको क्षमता तथा नेतृत्व विकासका लागि विधान शंसोधन गरि महिला उपाध्यक्ष पदको व्यवस्था गरि संघलाई समावेशी बनाउने । साथै महिला व्यवसायीहरुको प्रतिनिधित्वलाई अभिप्रेरित गर्दै उद्योग तथा वाणिज्य क्षेत्रबाट थप एक– एक सदस्य अनिवार्य गरिने ।

२२.व्यवसायी सदस्यताको शुल्कमा लिइने जरीवानालाई खारेज गरिने ।

२३ . निष्कृय रहेका व्यवसायी सदस्यहरुलाई शुल्क छुटको व्यवस्था गरी संघमा पुनः आवद्ध गराउन पहल गरिने ।

२४. संघले संचालन गरेको अतिथि गृह बन्द गरी वस्तुगत संघलाई कार्यालय संचालन गर्न दिईने ।

२५ .नियमित पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाई संघलाई व्यवसायीहरुको मात्रै विशुद्ध संगठन बनाउने ।

२६. व्यवसायीहरुलाई सक्षम बनाउनको लागि वहांँहरुको आवश्यकता अनुसार विभिन्न तालिम, सेमिनार तथा गोष्ठी संचालन गर्ने ।

२७ . जिल्लाका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि ‘मेड इन चितवन’ को अवधारणा बनाई प्रचारप्रसार गरिने ।

२८ . नीतिगत रुपमा पहल गर्नुपर्ने विविध व्यवसायिक विषयमा स्थानीय , प्रदेश तथा केन्द्रीय सरकारसंँग बहस पैरवी गर्ने ।

२९ नारायणगढका भित्री बजारहरुमा व्यवसायीहरुको सल्लाह सुझावको आधारमा यातायातमा ‘वनवे’ प्रणाली लागु गराउन पहल गरिने ।

३० . व्यवसायमैत्री नीति निर्माणका लागि विभिन्न जिल्ला, नगर उद्योग वाणिज्य संघ तथा महासंघ समक्ष समन्वय गरिने ।

साथै उनको समुहले सार्वजनिक गरेका योजनाहरु पर्याप्त हुन नसक्ने भन्दै आफ्नो समुह निर्वाचित भए सरोकारवालाहरुसँग आवश्यक छलफल गरी राय र सुझाव लिएर कार्ययोजनालाई अझ व्यापक बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

आइतबार, पुष १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.