• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु


चितवन- नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी सस्था लि.को व्यवसायिक कृषि कार्यक्रमको शुभारम्भ गरिएको छ । शनिबार भरतपुर २८ जितपुरमा एक औपचारिक कार्यक्रकौ आयोजना गरि व्यवसायिक कृषि कार्यक्रमको शुभारम्भ गरिएको हो । हंस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर २८ का जनप्रतिनिधि पुर्ण बहादुर कुमाल प्रमुख अतिथि रहनु भएको थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि कुमालले हंस सहकारीले जीतपुर क्षेत्रमा व्यवसायिक कृषिको विकासमा टेवा पु¥याउने कामको थालनी गरेको वताउँदै वडा कार्यालयको तर्फवाट आवश्यक सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्नु भयो । कृषि उत्पादनको बजारीकरण मुख्य समस्य भएको वताउँदै उहाँले बजारीकरणमा सहयोग गर्न सहकारीलाई आग्रह गर्नु भयो । सोहि अवसरमा बोल्दै हंस बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले सहकारी कृषि मार्फत आर्थिक समृद्धिको वाटोमा अगाडी वढेको वताउँदै व्यवसायिक कृषि कार्यक्रम सफल बनाउन सवैको साथ सहयोग र समन्वय आवश्यक रहेको औंल्याउनु भयो ।
सहकारीका सचिव शारदा शर्मालै संचालन गर्नु भएको उक्त कार्यक्रममा हंस बहुउद्दैश्यीय सहकारी संस्था लि. जीतपुर सेवाकेन्द्र व्यवस्थापन समितिका सदस्य तथा कृषि तथा व्यवसाय समितिका संयोजक नेत्र प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भविश्वर भट्टराई, जनकल्याण बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लाल कृष्ण भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Advertisement

यसैगरी, हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शिक्षा उपसमितिको संयोजनमा जीतपुर सेवाकेन्द्रका सदस्यहरूलाई लक्षित गरी शनिबार सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको जीतपुर सेवाकेन्द्रमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले गर्नु भएको थियो । प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले सहकारीलाई सशक्त र पारदर्शी बनाउन सदस्य शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो ।

साना किसान कृषि सहकारी संस्था मेघौलीका अध्यक्ष भविश्वर भट्टाराई, संस्थाका संचालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटा, बचत वृद्धि उपसमितिका सदस्य विश्वबन्धु अधिकारी, र जीतपुर सेवाकेन्द्र संयोजक देवी प्रसाद पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी अभियानलाई थप सक्षम बनाउने सुझाव र प्रेरणा प्रदान गर्नु भयो । कार्यक्रममा प्रशिक्षण सहकारीका लेखा समिति संयोजक गोबिन्द प्रसाद पौडेल, सचिव शारदा शर्मा पौडेल र प्रबन्धक नारायण प्रसाद सापकोटाले दिनु भएको थियो ।
उहाँहरुले सहकारीका वित्तीय प्रक्रिया, लेखा प्रणाली, सदस्यताको दायित्व, बचत–ऋण व्यवस्थापन तथा संस्थागत सुशासनबारे विस्तृत प्रशिक्षण दिनु भएको थियो । शिक्षा उपसमितिका सदस्य बिदुर केसीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य नेत्रबन्धु पोखरेलले गर्नु भएको थियेै । सहकारी सदस्यहरूको क्षमता अभिवृद्धि र संस्थागत विकासका लागि यस प्रकारका कार्यक्रम निरन्तर सञ्चालन गरिने संस्थाले जनाएको छ ।

आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.