• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

दशैँ-तिहारमा खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गरी साप्ताहिक विदेश भ्रमण र बम्परमा दिपलको गाडी जित्ने मौका


काठमाडौं –
आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्धित डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’ले नेपालीहरुको महान चाडपर्वको अवसर पारी नेपालको सबैभन्दा ठुलो र रुचाइएको इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिंकको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको छ।

Advertisement

१२ हप्ताको लागि चल्ने यस अभियानमा सेवाग्राहिहरुले खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा बम्परमा दिपलको एस ओ ५ गाडी, १२ भाग्यशाली जोडीलाई विदेश भ्रमण र स्यामसुङको उपकरणहरुमा छुट जित्ने मौका पाउनेछन् । अभियानको अन्तरालमा हरेक हप्ता १ भाग्यशाली जोडीले विदेश भ्रमणको प्याकेज र बम्परमा १ भाग्यशाली विजेताले दिपलको गाडी जित्नेछन्। सेवाग्राहीहरुले अभियान अन्तरालमा खल्तीबाट वर्ल्डलिंकको प्याकेज खरिद वा नविकरण गरे बापत विभिन्न स्यामसुङ उपकरणहरुमा ४०% सम्मको छुट समेत प्राप्त गर्न सक्नेछन्।

Advertisement

खल्तीको नयाँ क्याम्पेनले आफ्ना सेवाग्राहिहरुलाई आफ्नो बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। साथै यस अफरले वर्ल्डलिंक प्रयोगकर्तहरुलाई खल्तीमार्फत सहज भुक्तानी गर्नेबानी बसाल्न पनि नि प्रोत्साहित गर्दछ। अफरमा सहभागी हुन सेवाग्राहिहरुले खल्ती मार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ। १ महिनाको बिल तिर्ने सेवाग्राहिले एउटा कुपन, ३ महिनाको बिल तिर्नेले तीनवटा कुपन र १२ महिनाको बिल ति तिर्नेले पाँचवटा कुपन एसएमएस मार्फत प्राप्त गर्नेछन्। सो कुपन मार्फत सेवाग्राहिहरु स्वत: लक्की ड्रमा समावेश हुनेछन्। जति धेरै भुक्तानी, त्यति धेरै जित्ने मौका रहनेछ। आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार, यस क्याम्पेन सँगै, खल्तीले आफ्ना सेवाग्राहीहरुलाई वर्ल्डलिंकको बिल भुक्तानी गर्न सजिलो बनाउने र सम्पूर्ण सेवाग्राहिहरुको चाडपर्वअझ रमाइलो बनाउने कोशीश रहेको जनाए र सबै प्रयोगकर्ताहरुलाई वर्ल्डलिंक बिल भुक्तानीमा रहेको अफरबाट लाभान्वित हुन र यस अवसरलाई सदुपयोग गर्न समेत आह्वान गरे।

वर्ल्डलिंकको आधिकारिक भुक्तानी पार्ट्नर रहेको खल्तीले यस अघिका सालहरुमा पनि चाडपर्वको उत्साह कायम राख्न र डिजिटली वर्ल्डलिंकको बिल भुक्तानी गर्न प्रोत्साहन गर्नका निम्ती नामी इभि गाडी र दुबई भ्रमण जस्ता अफरहरु ल्याएको थियो। यस वर्षको क्याम्पेनले पनि नि सोहि उत्साह जारी राख्नेछ भन्ने आशा गरिएको छ।

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.